• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

पहिलो त्रैमासमा लघुवित्तहरुको कमाइ : नाफा कमाउनेमा आरएमडीसी अगाडि, कुन कम्पनीले कति कमाए?

64x64
सुमित्रा कार्की मंगलबार, मंसिर २८, २०७८  ०८:४२
1140x725

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भइ सेयर कारोबार भइरहेका लघुवित्त कम्पनी ५१ वटा छन्। ती कम्पनीले चालु आर्थिक वर्षको आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्।

चालु आवको पहिलो त्रैमाससम्म ५१ मध्ये ४१ वटा लघुवित्त कम्पनीले आफ्नो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बढाएका छन्। बाँकी आठ कम्पनीको नाफा घटेको छ भने दुई कम्पनी ऋणात्मक अवस्थामा रहेका छन्।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सबैभन्दा धेरै नाफा कमाएको छ। उक्त कम्पनीले पहिलो त्रैमासमा २६ करोड २४ लाख २२ हजार रूपैयाँ नाफा कमाएको छ। कम्पनीले यस वर्ष गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ३३३.१६ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको हो। गत आर्थिक वर्षको यसै अवधिमा आरएमडीसीको खुद नाफा छ करोड पाँच लाख ८३ हजार रुपैयाँ थियो।

यसैगरी, चालु आवको पहिलो त्रैमासमा धेरै नाफा कमाउनेमा दोस्रो बनेको छ छिमेक लघुवित्त। यस कम्पनीको नाफा पहिलो त्रैमासम्म २१ करोड ४१ लाख छ हजार रुपैयाँ रहेको छ। कम्पनीको नाफा गत वर्षको यसै अवधिको भन्दा २३१.५४ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा छ करोड ४५ लाख ८० हजार रुपैयाँ मात्र थियो।

समिट लघुवित्त वित्तीय संस्थाले सबैभन्दा धेरै प्रतिशतले नाफा बढाएको छ। उक्त लघुवित्तले चालु आवको पहिलो त्रैमासमा गत आवको सोही अवधिको तुलनामा १४०८५.९२ प्रतिशतले नाफा बढाएको हो। गत आर्थिक वर्षको पहिलो तीन महिनामा दुई लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको समिटले चालु आवको सोही अवधिमा नाफा तीन करोड ९२ लाख ९५ हजार रुपैयाँ पुर्‍याएको कम्पनीद्वारा सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ।

कुन लघुवित्तको नाफा कति?

लघुवित्त कम्पनीहरूको पछिल्ला दुई आर्थिक वर्षको पहिलो त्रैमास (साउन-असोज)मा कमाएका नाफा (रु. हजारमा)

nimb
nimb
Ncell 2
Ncell 2

नाडेवको नाफामा सबैभन्दा धेरै गिरावट
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नाडेव लघुवित्त वित्तीय संस्थाको खुद नाफा सबैभन्दा धेरै घटेको छ। यस संस्थाको नाफा यस त्रैमाससम्म आउँदा ७९.३८ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा चार करोड ५६ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्षको सोही अवधिमा ९४ लाख ११ हजार रुपैयाँ मात्र नाफा कमाएको हो।

यस्तै, चालु आवको पहिलो त्रैमाससम्म सपोर्ट लघुवित्तको नाफा पनि ६९.९५ प्रतिशतले घटेर १३ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा उक्त कम्पनीले ४५ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो।

चालु आवको पहिलो त्रैमाससम्म आरएसडीसी लघुवित्त र किसान लघुवित्तको नाफा क्रमशः ४७.९० प्रतिशत र ३५.४९ प्रतिशतले घटेको छ। यस अवधिमा नयाँ सारथी लघुवित्तको नाफामा पनि गिरावट आएको छ। यस कम्पनीको नाफा चालु आवको पहिलो त्रैमासमा २.९३ प्रतिशतले घटेको छ।

यही अवधिमा डिप्रोस लघुवित्त वित्तीय संस्थाको खुद नाफा १२.३७ प्रतिशतले घटेर १७ करोड ३५ लाख ८७ हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको नाफा १९ करोड ८० लाख ९३ हजार रुपैयाँ थियो।

यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासम्म फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्थाको खुद नाफामा पनि गिरावट आएको छ। यस वर्षको पहिलो त्रैमासम्म यस कम्पनीको नाफा ६.१५ प्रतिशतले ओरालो लागेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासम्म फर्स्ट माइक्रोफाइनान्स कम्पनीको नाफामा पनि गिरावट आाएको छ। यस कम्पनीको नाफा यस अवधिसम्म आउँदा ०.२३ अंकले घटेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेप्सेमा सूचीकृत आठ लघुवित्त कम्पनीको नाफा घटेको छ।

ऋणात्मक लघुवित्त
चालु आवको यस अवधिसम्म दुई लघुवित्त कम्पनी ऋणात्मक अवस्थामा छन्। घोडाघोडी लघुवित्त सात लाख ५० हजार रुपैयाँ ऋणमा छ। यस्तै, नेपाल सेवा लघुवित्त आठ लाख ४५ हजार रुपैयाँले ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा घोडाघोडी लघुवित्तले पाँच लाख ५८ हजार रुपैयाँ र नेपाल सेवा लघुवित्त कम्पनीले १६ लाख ७७ हजार रुपैयाँ नाफा कमाएका थिए। यस वर्ष भने कम्पनीको खुद नाफा ऋणात्मक बन्न पुगेको छ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ०८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार नेप्सेमा दोहोरो अंकको गिरवाट आएसँगै आज २६२२ विन्दुमा कायम भएको छ। मंगलबार, भदौ २, २०८३
तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ। यसको प्रभाव वाणिज्य बैंकहर... आइतबार, साउन ३१, २०८३
निरन्तर एक सातादेखि अमेरिकी डलरको मूल्य स्थिर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैय... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, भदौ २, २०८३
कांग्रेस महाधिवेशनको प्रक्रिया आजबाट सुरु, गगन थापाले भने– ‘अब कार्यतालिका पछ्याउँछौँ’ मंगलबार, भदौ २, २०८३
मर्यादित बन्न सभामुखले निर्देशन दिएपछि आशिकाले गरिन् प्रतिनिधि सभा बैठक बहिस्कार मंगलबार, भदौ २, २०८३
सुनसरी-सिरहा घटनाको प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्