काठमाडौं- करिब चार हप्तापछि बलिउड सुरपस्टार शाहरुख खानका छोरा आर्यन खान मुम्बइको एक जेलबाट छुट्दै छन्।
शुक्रबार २३ वर्षका आर्यन खानलाई बम्बे हाइ कोर्टको एक क्रुजमा ड्रग्स प्रकणमा जमानत दिएको थियो तर एक रात उनले जेलमा बस्नु परेको थियो।
समाचार एजेन्सी पीटीआईका अनुसार, आर्यन खान आज विहान सवा १० बजेपछि बाहिर आउँदै छन्।
जमानतसँग जोडिएको दस्तावेज समयमा नपाएका कारण यस्तो भएको थियो।
शनिबार विहान शाहरुख खान आफ्नो घर मन्नतबाट आर्थर रोड जेलका लागि गएका छन्। शुक्रबार आर्यन खानका वकिलले शुक्रबार साढे पाँचबजेसम्म दस्तावेज दिन असमर्थ भएका कारण आर्यन शनिबार रिहा भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।