• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

भाइबरले ग्रुप च्याटमा पनि 'सन्देशहरू अदृश्य' कस्टम फिचर प्रस्तुत गर्दै

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ११, २०७८  १३:१७
1140x725

काठमाडौं- राकुटेन भाइबरले अब आफ्ना प्रयोगकर्ताहरूका लागि ग्रुप च्याटमा निश्चित समयपछि म्यासेजहरू देख्न नमिल्ने सुविधा ल्याउने भएको छ।

यो सुविधा, यस अघि व्यक्ति–व्यत्तिबीचको कुराकानीमा मात्र उपलब्थ थियो। भाइबरको यो सुबिधाबाट प्रयोगकर्ताहरू आफैले म्यासेजहरू कति समयपछि अदृश्य बनाउने त्यसको समय सेट गर्न सक्नेछन्, र साथसाथै ग्रुप च्याटमा तुरुन्तै एक्टिभेट गर्न मिल्ने यो सन्देशहरु अदृश्य गर्ने उपयोगिताको  प्रयोगसँगै म्यासेज फरवार्ड गर्ने, कपि गर्ने अथवा म्यासेजको स्क्रीन सट लिने जस्ता गतिबिधिहरू एप आफैले गर्न नमिल्ने बनाउनेछ।

भाइबर क्रस प्लेटफर्म सन्देश र आवाज सहितको संचार हो जसको हालै मात्र गुगल प्लेमा संसारभरि डाउनलोड गर्नेको सङख्या एक अर्बनाघेको छ। 

यो फिचर ग्रुप च्याटमा सेट गरी आफ्नो स्टाटस बदल्नका लागि प्रयोगकर्ताहरू अनेक चरणहरूबाट जानुपर्ने छैन्। भाइबरको फिचर प्रयोग गरेरग्रुप च्याटभित्रै सदस्यहरू सजिलैसँग खोल्न र बन्द गर्न सक्नेछन्। 

यो उपयोगिता अझ फराकिलो बनाएपछि अब प्रयोगकर्ताहरू ग्रुप च्याटमै आफ्ना म्यासेज पढिएको दश सेकेण्डदेखि एक दिन पछि देख्न नमिल्ने बनाउन म्यासेजमा डिसअपियरीङ अप्सन सेट गर्न सक्नेछन्।

nimb
nimb
Ncell 2
Ncell 2

डिसअपियरीङ विकल्प चालुभएको अवस्थामा भाइबरले अब एन्ड्रोईड ६ र अन्य प्रयोग गरिरहेका उपकरणहरूमा म्यासेज फरवार्ड, कपि र स्क्रीन सटजस्ता गतिबिधिहरूलाई रोक्नेछ।

पुरानो भर्जनको एन्ड्रोईड र आई ओ एस चलाइरहेका प्रयोगकर्ताहरूलाई भने यदि “ग्रुप च्याट” को कुनै सदस्यले स्क्रीन सट लिएको अवस्थामाभाइबरले सुचना दिनेछ। यो फिचर जुनसुकै प्रकारको फोटो, भिडियो र स्टिकर्स म्यासेजमा लागु गर्न सकिने छ।

उदाहरणको लागि, यदि ग्रुप च्याटको सदस्यहरूलाई भोजको लागि निम्तो गरिएको छ भने, प्रवेश कोड ग्रुप च्याटमा पढिएको एक मिनेट भित्र देख्न नमिल्ने बनाएर पठाउन सकिने छ। 

भाइबरमा व्यक्तिगत र समूहमा गरिएको सबै कुराकानी इनत्रिप्ट गरिन्छ, जसलाई “गोप्यकरण” पनि भनिन्छ। जसले गर्दा प्रयोगकर्ताहरू आफ्नो कुराकानीको गोपनियतार सुरक्षालाई लिएर आश्वस्त रहन सक्नेछन्।

भाइबर आफ्नो प्रयोगकर्ताहरू प्रति सदैव प्रतिबद्ध रहेको अर्को बुलन्द उदाहरण हो अदृश्य फिचर, जहाँ प्रयोगकर्ताहरू आफ्ना गोपनियतालाई लिएर अझ निश्चिन्त रहन सक्नेछन्। 

नादभ मेल्निक, भाइबर उत्पादनका उपाध्यक्ष भन्छन्, “प्रयोगकर्ताहरूको गोपनियताहामीलाई जहिल्यै पनि सबैभन्दा ठूलो चासोको विषय रहिआएको छ र हाम्रो प्रयोगकर्ताहरूलाई यसरी आफ्ना कुराकानीहरूलाई व्यक्तिगत र ग्रुपमा नियन्त्रण गर्न सकिने वैकल्पिक सुविधा दिन पाँउदा हामी उत्साहित छौँ। यो नयाँ सुविधासँगै, गोपनियताबारे हाम्रो प्रतिबद्धता झनै निजीको विषय बनेको छ।”
  
विश्वका १९० वटा राष्ट्रमा प्रयोग हुने राकुटेन भाइबर विश्वभरका मानिसहरूबीचको सम्बन्ध सूत्र हो। भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान अन वान च्याट, भिडियो कल , सामुहिक म्यासेजिङ ,अपडेट का साथै आफ्ना मनपर्ने ब्राण्ड/कलाकार सँग छलफलजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन्।

भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू शेयर गर्नका लागि एक सुरक्षित र स्वतन्त्र वातावरणको सुनिश्चितता प्रदान गर्दछ। 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १३:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज ३३ औँ मदन-आश्रित स्मृति दिवस
आज सातै प्रदेशमा वर्षाको सम्भावना
किसानलाई उत्पादित वस्तु तथा बालीमा क्षति न्यूनीकरण गर्न कृषि विभागको आग्रह
सम्बन्धित सामग्री
सामान्य अंकले बढेर शेयरबजार बन्द नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १.७७ अंकले बढ्दै २ हजार ७३१.९४ अंकमा उक्लिएको हो । शुक्रबार, जेठ १, २०८३
१० महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र महालेखा नियन्त्रक कार्यालयकाअनुसार बितेका दश महिनामा रु ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख बजेट खर्च भएको छ। चालु आर्थिक वर्षका लागि सरक... शुक्रबार, जेठ १, २०८३
सुनचाँदीको मूल्य घट्यो आज सुन तोलामा चार हजार रुपैयाँले घटेर तीन लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
आज ३३ औँ मदन-आश्रित स्मृति दिवस आइतबार, जेठ ३, २०८३
आज सातै प्रदेशमा वर्षाको सम्भावना आइतबार, जेठ ३, २०८३
किसानलाई उत्पादित वस्तु तथा बालीमा क्षति न्यूनीकरण गर्न कृषि विभागको आग्रह शनिबार, जेठ २, २०८३
लागु औषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ शनिबार, जेठ २, २०८३
मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
विश्वकप लिग–२:  पहिलो जितको खोजीमा नेपाली क्रिकेट टोली शनिबार, जेठ २, २०८३
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्