Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानन्यायाधीश राणाको बहिर्गमनका लागि दबाब बढ्दै, आज होला त निर्णय?

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ९, २०७८  १०:४८
1140x725

काठमाडौं– सोमबार सर्वोच्च अदालतमा कुनै पनि इजलासले मुद्दाको सुनुवाइ गरेनन्।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सात इजलासमा १३ न्यायाधीशलाई पेसी तोकेपनि उनीहरुले मुद्दाको सुनुवाइ नगरेका हुन्। 

सोमबार विहान ११ बजे न्यायाधीशहरुले प्रधानन्यायाधीश राणासँग जोडिएको विवादमा बारेमा अलग्गै बसेर छलफल गरेका थिए। 

उक्त छलफल साढे १ वजेसम्म चलेको थियो। सर्वोच्च अदालतमा उपस्थित १३ न्यायाधीशहरु छलफलमा सहभागी भएका थिए। यसरी छलफलमा रहेका न्यायाधीशहरुले राणाले तोकेको पेसीसहित हिजैका लागि बोलाइएको फुलकोर्ट पनि बहिष्कार गरे। न्यायाधीशहरुको बहिष्कारमा परेको फुलकोर्टको अर्को बैठक कहिले बस्छ भन्ने अन्यौल भने कायम छ। 

न्यायाधीशहरुले आइतबार चिया समयदेखि नै आन्तरिक छलफल थालेपछि पेसी  बहिष्कार सुरु भएको थियो। आइतबार १४ न्यायाधीशले छलफल गरेका थिए। उनीहरुले अदालत प्रधानन्यायाधीश राणाका कारण बदनाम भइरहेकाले उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका थिए। सोमबार पनि १३ न्यायाधीश बसेर यही निष्कर्ष निकालेका थिए। उनीहरुले मंगलबार विहान साढे ११ बजे प्रधानन्यायाधीशसँग बैठक बस्ने अनि अन्तिम र निर्णायक कदम चाल्ने निर्णय गरेका छन्। 

सोमबारको बैठकमा न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, विश्वभर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुङ्गाना, शुष्मालता माथेमा र बमकुमार श्रेष्ठ सहभागी थिए। छलफलमा सहभागी न्यायाधीशहरु इजलास बहिष्कारमा जाने भन्दा एकपटक प्रधानन्यायाधीशसँगै निकासका लागि छलफल गर्ने र त्यसपछि अन्य कदम चाल्न सहमत भएको बैठकमा सहभागी एक न्यायाधीशले जानकारी दिए। 

यो पनि पढ्नुहोस्

लामो हाँसोपछि प्रधानन्यायाधीश राणाले भने– म सधैं कर्तव्य निर्वाहमा केन्द्रित भएँसोमबार, कात्तिक ८, २०७८

उनीहरुले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटेर विवादित भएर बस्नु भन्दा निकास दिन आग्रह गर्ने भएका हुन्। सामूहिक भेटमा प्रधानन्यायाधीश राणाले दिने जवाफले अदालतमा देखिएको यो विवाद कता जान्छ भन्ने तय हुनेछ।

बारको निष्कर्षः राणाले नै निकास दिनुपर्छ 

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणाले निकास दिनुपर्ने  निष्कर्ष निकालेको छ। बारको सोमबार बसेको पदाधिकारी बैठकमा राय राख्ने सवै पदाधिकारीहरुले राणाकै कारण विवाद भएकाले उनले नै निकास दिनुपर्ने राय राखेका थिए। बैठकमा राणाको राजीनामा भन्ने शब्द राख्ने कि नराख्ने भन्नेमा एकमत नभएपछि मंगलबार सल्लाहकारसमितिको बैठक बोलाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले पदाधिकारी बैठकमा अधिकांशले प्रधानन्यायाधीशले निकास दिनुपर्ने धारणा राखेको बताए। बार महासचिव लिलामणी पौडेलले पनि बारभित्र एकमत हुने प्रयास जारी रहेको र बहुमत पदाधिकारीको राय राणाले निकास दिनुपर्ने रहेको बताए।

बारको सल्लाहकार समिति बैठकमा पूर्वअध्यक्ष, उपत्यका बारका पदाधिकारी र नेपाल बारका पूर्वपदाधिकारी संलग्न हुने छन्।  बारले कुनै समस्याको बारेमा निर्णय गर्नुपरेमा सल्लाहकार समितिको बैठक बोलाउने परम्परा रहेको छ।

बारले आइतबार प्रधानन्यायाधीशलाई भेटेर निकासको बारेमा छलफल गरेको थियो। तर, उक्त भेटमा प्रधानन्यायाधीशले वरिष्ठ अधिवक्ताको उपाधि, गोला प्रणाली र अन्य कुरा सुधार गर्न आफू तयार रहेको बताएका थिए। उनले बारसहितको फुलकोर्ट बोलाएका थिए। तर, आइतबार नै छलफल गरेका न्यायाधीशहरुले फुलकोर्टको अजेन्डा प्राप्त गरे लगत्तै आफूहरु बैठकमा सहभागी नहुने निर्णय गरे। 

उक्त फुलकोर्टमा सवोच्चका न्यायाधीहरुमात्र होइन बारका पदाधिकारीपनि सहभागी भएनन्।फुलकोर्टका लागि प्रधानन्यायाधीश राणाले कुरिरहेपनि कोही पनि उपस्थित भएनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मंगलबार होला त निर्णय?

सर्वोच्चमा देखिएको विवाद निकासका लागि मंगलबार निर्णायक दिन हुने देखिएको छ। सोमबार नेपाल बार, सर्वोच्च बार र न्यायाधीशहरुको बैठकले ठोस निकास दिन नसकेएपछि मंगलबारका बैठकहरुमा सवैको नजर रहेको छ। 

मंगलबार विहान न्यायाधीशहरुले गर्ने छलफलले निकासको बारेमा निर्णय दिने देखिन्छ। प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुसँगको भेटमा राजीनामा दिने बताए भने यो समस्या समाधानतिर जाने छ। यदि राणाले राजीनामा नदिने अडान राखेमा समस्या केही दिन अझै बढ्ने देखिन्छ। 

प्रधानन्यायाधीश समक्ष न्यायाधीशहरुले राजीनामा दिने वा बिदामा बस्ने विकल्पबारे छलफल गर्ने सम्भावना छ।

यो पनि पढ्नुहोस्

चार पूर्वप्रधानन्यायाधीशको माग– प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्छ सोमबार, कात्तिक ८, २०७८

राणा केही समय बिदामा बसेमा अहिले जारी विवाद साम्य हुने र उनको बारेमा निर्णय लिन सहज हुने अवस्थामा सर्वोच्चका न्यायाधीशहरुले छफल गरेका छन्। तर, पहिलो र सवैभन्दा उत्तम विकल्प भनेको राणाले पदबाट अलग हुनु नै भएको भन्दै न्यायाधीशहरुले आफ्नो तर्फबाट मंगलबार निकास दिने तयारी गरेका छन्। 

अदालतमा विवाद जारी रहँदा राजनीतिक दलहरु मौन छन्। जसका कारण महाअभियोग दर्ता हुन नसक्ने भएकाले राणाको बहिर्गमन भनेको राजीनामा मात्र भएको विकल्प देखिएको छ। आइतबार र सोमबार छलफल गरेका न्यायाधीशहरुले राणाका लागि अन्य के/के विकल्प हुनसक्छन् भन्नेबारे पनि छलफल गरेका छन्। 

राणाका पछिल्ला कदमले अदालत बदनाम भइसकेको र पूर्व न्यायाधीशदेखि सार्वजनिक रुपमासमेत राणाको बारेमा विवाद भएकाले अदालत जोगाउन पदबाट हट्नुपर्नेमा न्यायाधीशहरु एकमत भएका थिए । 

यो पनि पढ्नुहोस्

सर्वोच्च बारको निर्णय– प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्छसोमबार, कात्तिक ८, २०७८

‘दुई दिनको छलफलमा सवै न्यायाधीशहरु एकै निष्कर्षमा पुगिएको छ। अब प्रधानन्यायाधीशले न्यायलय जोगाउन पदबाट राजीनामा दिनुपर्छ,’ छलफलमा सहभागी एक न्यायाधीशले भने, ‘मंगलबार हामीले औपचारिक रुपमा प्रधानन्यायाधीशलाई जानकारी गराउने छौं। उहाँको मुड विचार गरेपछि हामीले आगामी कदम चाल्छौं, त्यो भनेको राजीनामा माग्ने हो।’ 

प्रधानन्यायाधीशले राजीनामा दिन अस्वीकार गरेमा आफूहरुले उनले तोकेको पेसीका मुद्दा सुुनुवाइ गर्न नैतिक रुपमा नमिल्ने अवस्थामा पुग्ने उनले बताए। 

‘मुख्यकुरा अदालतको स्वतन्त्रता र जनआस्था हो’ उनले नेपाल लाइभसँग भने, ‘अदालत जोगाउन जरुरी छ। त्यसका लागि कसैको पनि पद गौण हो, आवश्यक परे छोड्न तयार हुनुपर्छ।’ 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोजपुरमा बेवारिसे भरुवा बन्दुक बरामद
तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने
परराष्ट्र मन्त्रालयले भन्यो : ईपीजी प्रतिवेदन पेस गर्न मोदी र बालेनको समय प्राप्त हुनेछ
सम्बन्धित सामग्री
परराष्ट्र मन्त्रालयले भन्यो : ईपीजी प्रतिवेदन पेस गर्न मोदी र बालेनको समय प्राप्त हुनेछ प्रधानमन्त्री बालेनको भारत भ्रमणपछि भारतीय विदेश मन्त्रालयले चाहिँ ईपीजी प्रतिवेदन अब सान्दर्भिक नरहेको टिप्पणी गरेको छ । शुक्रबार, मंसिर ११, २०८३
सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत पार्टी संगठन सुदृढीकरण तथा कार्यकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार पत्नी कविता पाण्डेमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिँदै उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस सभ... शुक्रबार, मंसिर ११, २०८३
ताजा समाचारसबै
भोजपुरमा बेवारिसे भरुवा बन्दुक बरामद शनिबार, मंसिर १२, २०८३
तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने शनिबार, मंसिर १२, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो : ईपीजी प्रतिवेदन पेस गर्न मोदी र बालेनको समय प्राप्त हुनेछ शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
बैंकिङ कसुरमा ६४ लाख बिगोका फरार प्रतिवादी पक्राउ शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्