काठमाडौं– पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि भएको अविरल वर्षा रोकिएको छ। आकाशमा कतैकतै बादलको अंश देखिए पनि मौसम विस्तारै सुधार हुँदै गएको छ।
उपल्लो हिमाली भेगको मौसम सुधार भएसँगै हिमाल पनि खुलेका छन्। वर्षासँगै भएको हिमपातले हिमालका टाकुराहरु मनमोहक देखिएका छन्।
यो सिजनमा पदयात्रमा निस्केकाहरुले वर्षाका कारण केही कठिनाइ ब्यहोरेपनि आजबाट खुलेको मौसमले उनीहरुको पीडा भुलाएको छ।

.jpg)








तस्बिर/भिडियो : इन्द्र श्रेष्ठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।