• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत २४, २०८२ Tue, Apr 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

महाधिवेशन प्रतिनिधिमा आफ्नो पक्षबाट बहुमत सदस्य छानिएको देउवा पक्षको दाबी

64x64
नेपाल लाइभ मंगलबार, असोज २६, २०७८  १२:३७
1140x725

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले अधिवेशन सकिएका १३ जिल्लाबाट आफ्नो पक्षमा बहुमत प्रतिनिधि छानिएको दाबी गरेको छ। जिल्ला सभापति र महानगरको नेतृत्व आफ्नो पक्षमा बहुमत नआएपनि प्रतिनिधि आफ्नो समूहबाट बहुसंख्यक हुने संस्थापन पक्षले दाबी गरेको छ।

हालसम्म अधिवेशन सकिएका १३ जिल्लामा आफ्नो पक्षका प्रतिनिधि बहुमत चयन भएको सभापति शेरबहादुर देउवा समूहको दाबी छ। मनाङ, मुस्ताङ, गोरखा, ताप्लेजुङ, मुगु, संखुवासभा, रामेछाप, दोलखा, कालीकोट, हुम्ला, रुकुमपूर्व, बाजुरा र बझाङ जिल्लाको अधिवेशन सकिएको छ। अधिवेशन सकिएका १३ जिल्ला मध्ये गोरखामा मात्रै दुई प्रतिनिधि सभा क्षेत्र छन्।

दसैंअघि २१ हिमाली जिल्लाको अधिवेशन सक्ने पूर्व निर्धारित कार्यतालिका भने कार्यान्वयन हुन सकेको छैन। २१ हिमाली जिल्लाध्ये अधिवेशन हुन नसकेका आठ जिल्लामा सोलुखुम्बु, सिन्धुपाल्चोक, रसुवा, डोल्पा, जुम्ला, दार्चुला, धादिङ र म्याग्दी छन्। सिन्धुपाल्चोकमा तीन वडाको अधिवेशन नै रोकिएको छ। रसुवामा क्रियाशील सदस्यताको विवाद साम्य हुन नसक्दा अधिवेशन प्रक्रिया सुरु हुन सकेको छैन।

निर्वाचन समितिका अनुसार हालसम्म ३६२ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन्। छनोट भएका महाधिवेशन प्रतिनिधिमा आफ्नो पक्षका दुई सय बढी रहेको देउवा पक्षको दाबी छ। पौडेल निकटका १२१ छनोट भएको बताइएको छ। हालसम्म छानिएका प्रतिनिधिमा २५ जना भने कुनै पनि पक्षमा खुलेका छैनन्। सिटौला समूहका करिब दुई दर्जन प्रतिनिधि छनोट भएका छन्। देउवा निकट एक नेताले भने, ‘महाधिवेशन सकिएका जिल्लाबाट हाम्रो पक्षमा बहुमत छ। अरु समूहका प्रतिनिधि हाम्रो तुलनामा धेरै कम छन्।’

पौडेल पक्षले आफ्नो भनि दाबी गरेका निर्वाचित दुई जिल्ला सभापतिलाई देउवा खेमाले आफ्नो निकट रहेको दाबी गरेको छ। देउवा निकट एक नेताले रुकुम पूर्वका केशरमान रोका र गोरखाका नन्दप्रसाद न्यौपाने संस्थापन निकट रहेको दाबी गरे। उनले भने, ‘रुकुम पूर्व र गोरखाका जिल्ला सभापतिले हाम्रो सहयोगमा विजयी भएका हुन्। अर्को पक्षका जिल्ला सभापति भन्न मिल्दैन।’

nimb
nimb
Ncell 2
Ncell 2

जिल्ला सभापतिमा  पौडेल पक्ष बहुमतमा देखिएको छ। पौडेल पक्षबाट समूहबाट संखुवासभामा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका र बाजुरामा रामसिंह रावल चुनिएका छन्। गोरखामा निर्वाचित सभापति नन्दप्रसाद न्यौपाने नेता गगन थापा निकट हुन्।

देउवा निकटका ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा र मनाङमा शंकर गुरुङ जिल्ला सभापति निर्वाचित भएका छन्। 

हालसम्म ५५० स्थानीय तहमा नेतृत्व चयन गरिएको छ। क्रियाशील सदस्यता विवादले २०३ स्थानीय तहको अधिवेशन हुन सकेको छैन। रौतहट, बारा र रसुवाको क्रियाशील सदस्यता अहिलेसम्म पनि सार्वजनिक गरिएको छैन। प्रदेश २ का ८ जिल्लासहित बाँके सुर्खेत,रसुवा,डोल्पा र कैलालीको वडा अधिवेशन हुन सकेको छैन। ती जिल्लाको वडा अधिवेशन दशैंपछि मात्रै सुरु हुने निर्वाचन समितिले जनाएको छ। 

महानगरपालिकाको नेतृत्वमा भने संस्थापन पक्षले एक स्थानमा मात्रै जीत निकालेको छ। ६ महानगरपालिकामध्ये ललितपुरमा संस्थापन पक्षका शुभाननरत्न धाख्वा सभापतिमा विजयी भएका छन्। महानगरमा सभापतिमा विजयी अन्यमा संस्थापनइतरका नेताहरु निकट छन्। काठमाडौं महानगरमा विजयी नीलकाजी शाक्य नेता प्रकाशमान निकट हुन्। विराटनगरमा विजयी दीपक चापागाईं नेता डा शेखर कोइराला निकट हुन्। पोखरामा सुरेन्द्रमान बिजुक्छे र भरतपुरमा विजयी चित्रसेन अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्।
 

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती कर्मचारीको बिदा विवरण पठाउन मन्त्रालयको पत्र
इरानलाई ट्रम्पको चेतावनीः सम्झौता नगरे आज राति एक सभ्यता समाप्त हुनेछ
लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
निजामती कर्मचारीको बिदा विवरण पठाउन मन्त्रालयको पत्र मंगलबार, चैत २४, २०८२
इरानलाई ट्रम्पको चेतावनीः सम्झौता नगरे आज राति एक सभ्यता समाप्त हुनेछ मंगलबार, चैत २४, २०८२
लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने मंगलबार, चैत २४, २०८२
सीमावर्ती भू-भागमा विकासका कार्यक्रमहरू केन्द्रित गर्नुपर्नेमा हर्क साम्पाङको जोड मंगलबार, चैत २४, २०८२
४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोग नगर्न पुनः निर्देशन मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्