• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

फक्सवागनले ल्यायो एकसाथ दुईवटा स्किम

काटाइगुनमा टेस्ट ड्राइभसहितको कार्निभल फेस्ट; पोलो र भेन्टोमा आकर्षक बम्पर प्राइज
64x64
नेपाल लाइभ आइतबार, असोज २४, २०७८  १९:२३
1140x725

काठमाडौं- नेपालका लागि विश्वविख्यात जर्मन अटो निर्माता फक्सवागनको अधिकृत वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले चाडपर्वको अवसर पारेर एकसाथ दुईवटा आकर्षक उपभोक्तामुखी योजना ल्याएको छ।

कम्पनीले फक्सवागनको पोलो (एइीई) र भेन्टो गाडीमा ‘फक्सफेस्ट सरप्राइज’ र टाइगुनका ग्राहकलाई लक्ष्य गरेर दरबारमार्गस्थित वान दरबार मलमा ‘टाइगुन कार्निभल फेस्ट’ सुरु गरेको हो। 

स्किमअन्तर्गत फक्सवागनको पोलो र भेन्टो कार खरिदकर्ताले लक्की ड्रबाट आकर्षक उपहार जित्न सक्ने कम्पनीले जनाएको छ। स्किम अवधिमा फक्सवागनको भेन्टो वा पोलो कार खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत् बीएमडब्लू जी ३१० जिएस मोटरसाइकल, सुजुकी बर्गम्यान स्कुटर र सामसङ ग्यालेक्सी जेड फ्लिप ३ जित्नसक्ने कम्पनीले जनाएको छ। कम्पनीले दसैं, तिहारजस्ता चाडपर्वको उमंगमा खुसी थप्न सीमित अवधिका लागि यो स्किम ल्याएको हो।

nimb
nimb

यसैगरी, कम्पनीले कार पारखीलाई फक्सवागनको अल न्यू एसयूभी ताइगनको टेस्ट ड्राइभ र सट्टापट्टाको अवसर प्रदान गर्न ‘टाइगुन टेस्ट ड्राइभ एण्ड एक्सचेञ्‍ज क्याम्प’ सुरु गरेको छ। काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा शुक्रबार सुरु भएको टेस्ट ड्राइभ एण्ड एक्सचेञ्‍ज क्याम्प असोज २५ सम्म चल्नेछ। त्यहाँ फक्सवागनको नयाँ एसयूभी टाइगुनको टेस्ट ड्राइभ र एक्सचेञ्‍ज गर्न सकिनेछ। क्याम्पमा कार खरिदकर्ताका लागि अन द स्पट फाइनान्सिङ, बिमा, सट्टापट्टा र बुकिङको सुविधा रहेको कम्पनीले जनाएको छ।

टेस्ट ड्राइभबाहेकको टाइगुन कार्निभल फेस्ट भने दरबारमार्गको वान दरबार मलमा तिहारसम्म चल्नेछ। कार्निभल अवधिमा उक्त एसयूभी खरिदकर्ताले आकर्षक नगद छुट, लोयल्टी बोनस, निःशुल्क एसेसोरिज, एक वर्षको रोड ट्याक्स, जति किलोमिटर कुदाए पनि दुई वर्षसम्मको वारेन्टी, एक्सचेञ्‍ज बोनस र सहज फाइनान्सिङको सुविधा पाउने छन्।

कार्निभल फेस्टलाई अझ उत्सवमय बनाउन कम्पनीले फेस पेन्टिङ, इन्टरएक्टिभ गेम, सेलिब्रेटीसँग भेटघाटको पनि व्यवस्था गरेको छ। कार्निमल फेस्ट सहभागी कार पारखी र उनीहरुसँगै आउने बालबालिकाका लागि आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था छ। टेस्ट ड्राइभका सहभागीमध्येका भाग्यमानीले परिवारसहित हेलिकप्टरमा पवित्रस्थल गोसाइँकुण्ड पुगेर फर्किने अवसर पनि पाउन सक्छन्।

जर्मन इन्जिनियरिङमा आधारित अल न्यू फक्सवागन एसयूभी ताइगन ४० भन्दा बढी सुरक्षा विशेषताले सुसज्जित छ। सहरी इलाका, राजमार्ग र अफरोडमा अब्बल ड्राइभिङ अनुभव दिने यो एसयूभीको परिचयात्मक मूल्य ५० लाख ९० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ। कार्निभलमा टाइगुनसँग एक्सचेञ्‍ज गरिने गाडीलाई उच्चतम मूल्य दिइने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत
अहिले सरकारको आलोचना गर्ने समय होइन, सुझाव दिने समय हो : माधव कुमार नेपाल
सम्बन्धित सामग्री
नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको शोमा २०० भन्दा बढी स्टलमा सवारीसाधन, अटो पार्टपुर्जा, टायर, लुब्रिकेन्ट्... आइतबार, भदौ १४, २०८३
नेपाल लाइफको ‘लिडरसीप एक्सिलेन्स अवार्ड्स २०२६’ सम्पन्न कार्यक्रममा उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई पदक, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ। आइतबार, भदौ १४, २०८३
परिवारसँग अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज गाडी, मोटरसाइकल र नयाँ प्रविधि हेर्न अटो शो पुग्ने अधिकांशको ध्यान ठूला अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ मोडलमा जाने गर्छ। तर, नाडाले... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत सोमबार, भदौ १५, २०८३
अहिले सरकारको आलोचना गर्ने समय होइन, सुझाव दिने समय हो : माधव कुमार नेपाल सोमबार, भदौ १५, २०८३
भोटेकोशी बाढी: ९०३ जनाको शव भेटियो, ४ हजार बढी सम्पर्कविहीन सोमबार, भदौ १५, २०८३
बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जा मन्त्री श्रेष्ठ सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्