काठमाडौं- सिन्धुपाल्चोकलाई केन्द्र बनाएर शुक्रबार दिउँसो भूकम्प गएको छ।
दिउँसो १२ बजेर ५४ मिनेटमा सिन्धुपाल्चोकको जेठाललाई केन्द्र बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।