• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रधानमन्त्री पत्नीको 'दबाब'मा डा. बिच्छालाई नियम विपरीत महानिर्देशकको जिम्मेवारी दिने तयारी

64x64
नेपाल लाइभ सोमबार, असोज ११, २०७८  ०७:४५
1140x725

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकपछि अर्को नियुक्ति तथा निर्णयमा दबाब दिँदै आएकी प्रधानमन्त्री पत्नी आरजु देउवाले स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा आरपी बिच्छाको सेवा अवधि थप गर्न दबाब दिएकी छिन्। उनले नियम विपरीत डा. बिच्छाको समयावधि नै  थप गरेर महानिर्देशकको जिम्मेवारी दिन दवाव दिइरहेकी छन्।

डा बिच्छा उमेरका कारण यही कात्तिक ६ गतेबाट अनिवार्य अवकाश पाउँदै छन्। तर प्रधानमन्त्री पत्नी आरजुले उनको सेवा अवधि एक वर्ष थप गर्न दबाब दिन थालेकी छिन्। उनले स्वास्थ्य मन्त्रालयलाई उनको सेवा अवधि थप गर्ने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा पठाउन पटक पटक दबाब दिइरहेको स्रोत बताउँछ।

स्वास्थ्यका कर्मचारी भने उक्त दबाब अनुसार काम गर्न तयार छैनन्। ‘राज्यमन्त्री र स्वास्थ्य सचिवलाई उहाँको फाइल तयार पारेर अगाडि बढाउन बालुवाटारबाट दबाब आइरहेको छ,’ मन्त्रालय स्रोत भन्छ, ‘उहाँहरु पनि महानिर्देशकको जिम्मेवारी दिँदा समेत विवाद आएको व्यक्तिको विना आधार सेवा अवधि थप गर्दा थप विवाद हुने भन्दै फाइल तयार गर्न मानिरहनु भएको छैन।’

१२ औं तहको दरबन्दी रहेको स्वास्थ्य सेवा विभागमा आरजुकै दबाबमा ११ औं तहमा रहेका डा बिच्छालाई निमित्त महानिर्देशक बनाइएको थियो। उनलाई निमित्तको जिम्मेवारी दिएर १२ औं तहका डा दिपेन्द्ररमण सिंहलाई मन्त्रालय तानिएको थियो।

डा बिच्छालाई एक वर्ष सेवा अवधि थप गरेर पुनः विभागकै महानिर्देशककै जिम्मेवारी दिने खेल सुरु भएको मन्त्रालयका कर्मचारीहरु बताउँछन्। मन्त्रालयका कर्मचारीका अनुसार सरकारले दबाबकै भरमा डा बिच्छाको सेवा अवधि थप गरे पनि नियमअनुसार महानिर्देशक वा कुनै पनि प्रशासनिक जिम्मेवारी भएको पदमा नियुक्त गर्न मिल्दैन। 

‘उहाँलाई सेवा अवधि थप गरेर नियमविपरित महानिर्देशककै जिम्मेवारी दिने तयारी भइरहेको छ,’ स्रोतले भन्यो, ‘उहाँलाई नियमविपरित महानिर्देशकको जिम्मेवारी दिन खोज्नुको पछाडि कोभिड खोप खरिद देखि अन्य खरिदमा आउने कमिसनको खेल हो।’ 

सेवा अवधि थप गर्न मिल्छ?
स्वास्थ्य सेवा ऐन अनुसार उमेरका आधारमा अनिवार्य अवकाश पाएका व्यक्तिलाई सरकारले विशेषज्ञ सेवा अत्यावश्यक भएमा बढीमा तीन वर्ष अवधि थप गर्न सक्ने छ।  

ऐनको दफा ४५ मा रहेको अनिवार्य अवकाश सम्बन्धि व्यवस्थामा यस्तो व्यवस्था छ।

Ncell 2
Ncell 2
nimb
nimb

हेरौं ऐनमा भएको व्यवस्थाः
अनिवार्य अवकाशः (१) साठी वर्ष उमेर पूरा भएको वा दफा १९ बमोजिमको पदावधि पूरा भएको कर्मचारीले सेवाबाट स्वतः अवकाश पाउनेछ।

(२) उपदफा ९१० मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारलाई विशेषज्ञ सेवा अत्यावश्यक भएमा साठी वर्ष पूरा भई अवकाश हुने कर्मचारीलाई बढीमा तीन वर्षको अवधि थप्न सक्नेछ।

स्वास्थ्य मन्त्रालयका कर्मचारीका अनुसार यो अनुसार सरकारले डा बिच्छालाई बालरोग विशेषज्ञका रुपमा बालबालिकाको उपचारका लागि मात्र सेवा अवधि थप गर्न सक्ने छ। यसरी सेवा अवधि थप भएका कर्मचारीले महानिर्देशक, निर्देशक तथा कुनै पनि प्रशासनिक पदमा बस्न पाउँदैनन्।

स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा यशोवर्द्धन प्रधानका पनि यसरी म्याद थप गरिएका कर्मचारीले विशेषज्ञ सेवा मात्र दिनुपर्ने अन्य जिम्मेवारीमा बस्न नमिल्ने बताउँछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘ऐन अनुसार सरकारले विशेषज्ञ सेवा लिने गरी कर्मचारीको म्याद थप्न सक्छ। तर त्यसरी म्याद थप भएपछि उक्त कर्मचारीले कुनै पनि पदिय जिम्मेवारीमा बस्न पाउँदैनन्,’ डा प्रधानले भने, ‘डा आरपी विच्छा बाल रोग विशेषज्ञ हुन्। उनको विशेषज्ञता बाल स्वास्थ्यमा हो। त्यसकारण सरकारले उनलाई बाल रोगका क्षेत्रमा काम गर्ने गरी म्याद थप भने गर्न सक्छ।’

उनले म्याद थप गरिएका कर्मचारीले महानिर्देशक, निर्देशक, मेडिकल डाइरेक्टर लगायतको जिम्मेवारी दिनु गैरकानुनी हुने पनि बताए।

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
सम्बन्धित सामग्री
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? मेलम्चीको खानेपानी पुनः वितरण भए पनि काठमाडौं उपत्यकाका लागि पर्याप्त खानेपानी वितरण हुने छैन। साहका अनुसार दैनिक ५० करोड लिटर खानेप... आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो। आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै यस अवसरमा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । देशभरका शक्तिपीठ, देवी मन्दिर, दशैँघर तथा घरघरका पूजा... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्