काठमाडौं– न्याय सेवा आयोगले न्याय सेवाका अधिकृतहरुको सरुवा तथा नयाँ अधिकृतहरुको पदस्थापन गरेको छ।
शुक्रवार बसेको आयोगको बैठकले सहसचिव, उपसचिव र अधिकृतको सरुवा गरेको हो।
त्यस्तै, आयोगले लोकसेवा आयोगबाट न्याय सेवा, सरकारी वकिल र कानुनमा उत्तीर्ण भएका अधिकृतहरुलाई पनि पदस्थापन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।