• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

विश्वकप २०१८ : समूह 'एफ'मा जर्मनीलाई सजिलो, ३ टिम दबावमा

64x64
नेपाल लाइभ आइतबार, जेठ २७, २०७५  १४:०४
1140x725

विश्वकप २०१८ समूह एफ– जर्मनी, स्विडेन, मेक्सिको, दक्षिण कोरिया।

२०१८ को समूहमा डिफेन्डिङ च्याम्पियन जर्मनीसँगै स्विडेन, मेक्सिको र दक्षिण कोरिया छन्। यो समूहमा मेक्सिको र स्विडेनबीचको खेललाई महत्वपूर्ण मानिएको छ। जर्मनीले सहज रुपमा समूह चरणमा पार गर्ने सम्भावना छ। जसकारण मेक्सिको, स्विडेन र दक्षिण कोरिया मध्ये एक टिमले मात्र अन्तिम १६ मा स्थान बनाउनेछन्। 

के तपाईंलाई थाहा छ? 
गत वर्ष रसियामै भएको फिफा कन्फेडेरेसन कपमा जर्मनी र मेक्सिकोबीच सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो। खेलमा जर्मनीले मेक्सिकोलाई ४–१ गोलले पराजित गरेको थियो। यद्यपी मेक्सिकोका मार्को फाबियनले जर्मनी विरुद्ध प्रतियोगिताकै सर्वोत्कृष्ट गोल गरेका थिए। 

जर्मनी र दक्षिण कोरियाबीच यसअघि चार पटक प्रतिस्पर्धा भएको छ। यता कोरियाले स्विडेनसँग ४ पटक खेल्दा मेक्सिको विरुद्ध भने १२ पटक प्रतिस्पर्धा गरेको छ। कोरियाले तीन टिमसँग समग्रमा १९ खेल खेल्दा ६ खेलमा जित हात पारेको छ। 

स्विडेनले रसियामा टिकट काट्ने क्रममा युरोप छनोटमा तीन वटा त्यस्ता टिमलाई हरायो, जो विश्वकपको फाइनलमा पुगेका थिए। स्विडेनले जर्मनीसँग विश्वकपमा आठौं पटक प्रतिस्पर्धा गर्न लागेको हो। स्विडेन विश्वकपको पूर्व उपविजेता पनि हो। सन् १९५८ को विश्वकपमा फाइनलमा पुगेको स्विडेनलाई ब्राजिलले ५–२ गोलले हराएको थियो। 

सन् २०१४ को विश्वकप छनोटमा जर्मनी र स्विडबीच भएको २ लेगमा १६ गोल भएको थियो।  पहिलो खेलमा जर्मनीले ४ गोलको अग्रता लिएपनि स्विडेनले उत्कृष्ट पुनरागमन गर्दै ४ गोल फर्काउँदा खेल ४–४ गोलको बराबरीमा सकिएको थियो। दोस्रो लेगमा स्विडेनले लिएको २–० को अग्रता उल्टाउदै जर्मनीले ५–३ को जित हात पारेको थियो। 

समूह 'एफ'का चार टिमको विश्वकप इतिहास 
 

दक्षिण कोरिया 

nimb
nimb
Ncell 2
Ncell 2

दक्षिण कोरिया एसियाको तेस्रो चरणको छनोटअन्तर्गत समूह ’ए’को उपविजेता बन्दै विश्व कपमा छनोट भएको हो। सन् १९८६ देखि लगातार विश्वकप खेल्दै आइरहेको कोरियाको यो दशौं सहभागिता हो। कोरियाले पहिलो पटक १९५४ मा विश्व कप खेलेको थियो। कोरियाको राम्रो प्रदर्शन भनेको २००२ मा आफ्नै देशले जापानसँग मिलेर संयुक्त रुपमा आयोजना गरेको विश्व कपमा सेमिफाइनलसम्मको यात्रा तय गर्नु हो।

जर्मनी 

जर्मनी ब्राजिलपछि सर्वाधिक विश्व कप खेल्ने टोली हो। यसपालि उसले युरोप छनोट अन्तर्गत समूह ‘सी’ को विजेता बन्दै रुसको टिकट काटेको हो। जर्मनी १९औं पटक विश्व कप खेल्दैछ। सन् १९५४ पछि जर्मनी लगातार विश्व कपमा सहभागी हुँदै आएको छ। जर्मनीले १९५४, १९७४, १९९० र २०१४ मा गरी चार पटक विश्व कप उपाधि जितेको छ।

स्विडेन 

युरोप छनोटको पहिलो चरणबाट विश्व कपमा स्थान बनाउन नसकेपछि स्विडेनले ‘प्लेअफ’ को सहारा लियो। ‘प्लेअफ’ मा स्विडेनले चार पटकको विश्व विजेता इटालीलाई १–० ले हराएर १२ वर्षपछि विश्व कपमा स्थान बनायो। स्विडेनले विश्व कप खेल्न लागेको १२औं पटक हो। यसअघि उसले १९३४, १९३८, १९५०, १९५८, १९७०, १९७४, १९७८, १९९०, १९९४, २००२ र २००६ मा सहभागिता जनायो। विश्व कपमा स्विडेनको राम्रो प्रदर्शन १९५८ मा दोस्रो हुनु हो। स्विडेन फाइनलमा ब्राजिलसँग ५–२ ले पराजित भएको थियो।

मेक्सिको 

उत्तर अमेरिकी छनोटको विजेता बन्दै मेक्सिको १६औं पटकका लागि विश्व कपमा छनोट भएको हो। सन् १९३० मा भएको पहिलो संस्करणमा पनि मेक्सिको सहभागी थियो। त्यसयता उसले १९५०, १९५८, १९६२, १९७०, १९७८, १९८६, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४ मा प्रतिस्पर्धा गरिसकेको छ। मेक्सिको विश्व कपमा अहिलेसम्म क्वार्टरफाइनलभन्दा माथि पुग्न सकेको छैन। मेक्सिको १९७० र १९८६ को विश्व कपमा अन्तिम ८ मा पुगेको थियो।
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०७५  १४:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप सोमबार, असार १५, २०८३
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन सोमबार, असार १५, २०८३
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा सोमबार, असार १५, २०८३
सार्वजनिक लेखा परीक्षणलाई प्रविधिमैत्री र नतिजा केन्द्रित बनाउनुपर्नेमा सभामुखको जोड सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्