• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

विश्वकप २०१८ मा जादू देखाउन सक्ने पाँच स्टार खेलाडी

64x64
नेपाल लाइभ आइतबार, जेठ २७, २०७५  १२:५७
1140x725

पछिल्लो दश वर्ष अर्जेन्टिनाका फरवार्ड लिओनल मेसी र पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोबीच फिफा वर्ष खेलाडीमा प्रतिस्पर्धा भइरहेको छ।  दुवैले ५–५ पटक फिफा वर्ष खेलाडी उपाधि जित्दै आफु उत्कृष्ट भएको प्रमाणित गरिसकेका छन्। अहिलेको अवस्थामा वर्षको फिफा वर्ष खेलाडीमा पनि मेसी र रोनाल्डोबीच नै प्रतिस्पर्धा हुने देखिन्छ। यद्यपी आगामी बिहीबारदेखि रसियामा सुरु हुने २१ ‍औं संस्करणको विश्वकपमा उत्कृष्ट खेल्ने खेलाडीले अवार्डमा मेसी र रोनाल्डोलाई टक्कर दिन सक्नेछन्। फिफाले विश्वकपमा चलेर वर्ष खेलाडीमा मेसी र रोनाल्डोलाई टक्कर दिन सक्ने पाँच खेलाडीको नाम सार्वजनिक पनि गरेको छ। 

द क्राउन प्रिन्स :  नेइमार (ब्राजिल)


'स्टाइलिस्ट' आक्रामक फरवार्ड नेइमार गत सिजनमा विश्वकै महँगा खेलाडी बनेका थिए। उनलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्पेनिस क्लब बार्सिलोनाबाट भित्राएको थियो। उनलाई अहिले मेसी र रोनाल्डोसँग तुलना गर्ने गरिन्छ। सशक्त ड्रबलिङ तथा चतुरता उनको राम्रो पक्ष हो। फिनिसिङ पक्ष पनि नेइमारको लोभलाग्दो छ। नेइमारसँग विश्वका उत्कृष्ट खेलाडीमा हुनु पर्ने सवै गुण छ।

सन् २०१४ को विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको ब्राजिललाई नेइमारले २ वर्षपछि ओलम्पिक खेलमा स्वर्ण दिलाए। जुन पाँच पटकको विश्व विजेता ब्राजिलले ओलम्पिकको फुटबल जितेको पहिलो स्वर्ण हो। अब नेइमार सामु ब्राजिललाई विश्वकपको उपाधि जिताउने अर्को अवसर छ। जसले उनलाई फिफा वर्ष खेलाडी बन्न फाइदा पुग्नेछ। 

द सुटिङ स्टार : मोहमद सलाह (इजिप्ट)
जुन २०१७ मा इटालियन क्लब रोमाबाट इंग्लिस क्लब लिभरपुलमा आबद्ध भएपछि इजिप्टका विंगर मोहमद सलाह चर्चामा आए। किनकी उनले सिजनको सुरुवातदेखि नै लोभलाग्दो खेल देखाएका थिए। तीव्र गतिमा बल कुदाउने सलाहको फिनिसिङ गर्ने क्षमता गज्जबको छ। यो सिजन प्रिमियर लिगको सर्वाधिक गोलकर्ता भनेसँगै सहाल चर्चित बन्न पुगे।

इजिप्टले २८ वर्षपछि विश्वकपमा स्थान बनाउदा सलाहको प्रदर्शन उच्च थियो। उनले अन्तिम खेलमा गोल गरेपछि इजिप्ट विश्वकपमा छानिएको थियो। च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका सलाह पहिलो खेलमा मैदान उत्रने बताइएको छ। यदि उनले विश्वकपमा आफ्नो फर्मलाई निरन्तरता दिन सके इजिप्ट र उनले विश्व फुटबलमा तहल्का मच्चाउन सक्छन्। 

द एसिस्ट किङ :  केभिन डे ब्रुइन ( बेल्जियम) 
बेल्जियमका मिडफिल्डर ब्रुइनमा प्लेमेकरमा हुने सवै गुण छ। मिडफिल्डमा पुतली झै बल कुदार पास उपलब्ध गराउने उनको शैली गज्बजको छ। गत वर्ष उनी फिफाको उत्कृष्ट खेलाडीको प्रारम्भिक सूचीमा परेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

यो सिजन ब्रुइनले म्यानचेस्टर सिटीलाई इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनाउन सानदार प्रदरशन गरे। उच्च श्रेणीको पास मिलाउने ब्रुइनले २०१८ विश्वकपमा बेल्जियमका लागि पनि राम्रो खेल्ने विश्वास गरिएको छ। विश्वकपमा बेल्जियमको यात्रालाई अघि बढाउन योगदान दिन सके ब्रुइनले यो वर्ष फिफा वर्ष खेलाडी अवार्ड अन्य खेलाडीलाई टक्कर दिने पक्का छ। 

द मस्टर अफ अन्डरस्टिमेट : ह्यारी केन (इंग्ल्यान्ड)


ह्यारी केन पछिल्लो पुस्ताका उत्कृष्ट इंग्लिस स्ट्राइकर हुन्। एलन सेएररपछि उनी इंग्ल्यान्डबाट खेल्ने विश्वस्तरिय खेलाडी भएको फुटबल पण्डितको विश्लेषण छ। २४ वर्षीय केन समझदार र परिश्रमी छन्। उनको बलियो पक्ष स्थान र समय मिलाएर बल प्रहार गर्न सक्नु हो। खेललाई तत्काल बुझ्न सक्ने र हेडिङबाट लोभलाग्दा गोल गर्ने केनले गत सिजन टोटनह्यामबाट लोभलाग्दो खेल पस्के। रसिया उड्नुअघि इंग्ल्यान्डका प्रशिक्षकले कप्तान केनलाई नेइमारसँग तुलना गरेका छन्। 

द योङ प्रोडिजी : केलियन एमबाप्पे (फ्रान्स) 


१९ वर्षीय एमबाप्पेलाई वर्तमान पुस्ताका अद्भुत कला भएका युवा खेलाडी मानिन्छ। उनले २०१८ मात्र होइन आगामी केहि वर्षसम्म विश्व फुटबलमा तहल्का मच्चाउने फिफाको विश्लेषण छ। एक वर्षअघि उनले मोनाकोबाट उत्कृष्ट खेल्दै सवैको ध्यान खिँचेका थिए। हाल पिएसजीमा आवद्ध उनले सिजनमा पनि उत्कृष्ट खेल पस्के। २०१८ विश्वकपमा ‍एमबाप्पले फ्रान्सलाई अघि बढ्न योगदान दिन सके युवा अवस्थामै वर्ष खेलाडीमा आफ्नो दाबेदारी प्रस्तुत गर्न सक्नेछन्। 
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०७५  १२:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप सोमबार, असार १५, २०८३
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन सोमबार, असार १५, २०८३
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा सोमबार, असार १५, २०८३
सार्वजनिक लेखा परीक्षणलाई प्रविधिमैत्री र नतिजा केन्द्रित बनाउनुपर्नेमा सभामुखको जोड सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्