• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १९, २०८३ Thu, Nov 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा किरणको कीर्तिमान– बने सर्वाधिक खेल खेल्ने खेलाडी

64x64
नेपाल लाइभ आइतबार, भदौ २०, २०७८  १८:१०
1140x725

काठमाडौं– भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलसँगै नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले नयाँ कीर्तिमान बनाएका छन्।आइतबार साँझ दशरथ रंगशालामा सुरु भएको खेलसँगै चेम्जोङ नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका हुन्।

गत बिहीबार भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलसँगै किरणले पूर्वकप्तान विराज महर्जनको नाममा रहेको सर्वाधिक खेल खेल्ने कीर्तिमान बराबरी गरेका थिए। विराजले नेपालका लागि ७३ खेल खेलेका छन्। आइतबार साँझको खेलसँगै किरणले नेपालका लागि खेलेका खेलको संख्या ७४ पुगेको छ। 

किरणले सन् २००८ मा कम्बोडियामा भएको एएफसी च्यालेन्ज कप छनोटमा नेपालका लागि डेब्यूको अवसर पाएका थिए। उनलाई जर्मन प्रशिक्षक थोमस फ्लाथले अवसर दिएका थिए। 

लाओसविरुद्धको खेलमा पहिलो क्याप जितेका उनी लामो समय टिक्न सकेनन्। विपक्षी खेलाडीसँग जुध्दा उनको बङ्गारा फुस्केपछि उनी घाइते हुँदै मैदान छाड्न बाध्य रहे। त्यसपछि काठमाडौं फर्केयता ललितपुर मंगलबजारस्थित एक निजी डेन्टल क्लिनिकमा उनको उपचार भएको थियो। त्यसपछि उनी लामो समय मैदान फर्किन सकेनन्।  

करिब १३ वर्ष राष्ट्रिय टोलीबाट खेलिरहेका किरणले आफू यो अवसरसम्म आइपुग्नेमा आशावादी नभए पनि मिहिनेतका कारण यो उपलब्धि हासिल गरेको बताए।‘डेब्यू खेलमा नै घाइते भएपछि यहाँसम्म आइपुग्छु भन्ने लागेको थिएन। निरन्तर मिहिनेतले नै यहाँसम्म आइपुगेको छु,’ किरणले भने।

Ncell 2
Ncell 2
nimb
nimb

व्यक्तिगत कीर्तिमान बनाउँदा खुसी भएपनि आफूले कीर्तिनका लागि कहिल्यै नखेलेको उनले बताए । उनले भने, ‘देशका लागि खेल्न पाउनु ठूलो कुरा हो। कीर्तिमान त्यसपछि मात्र आउँछ। जति खेलिन्छ राम्रो प्रदर्शन गर्ने प्रयास गरिरहनेछु।’ 

गत वर्ष भएको घरेलु मैदानमा आयोजना भएको थ्री नेसन्स कपपछि विराजले सन्यास लिएसँगै नेपाली टिमको पूर्णकालीन कप्तान बनेका हुन्, किरण।

तर, विराटको अनुपस्थितिमा यसअघि सन् २०१८ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्ध पहिलोपटक किरणले कप्तानी सम्हालेका थिए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

किरणले घरेलु लिगमा मछिन्द्र, थ्रीस्टार, मनाङ मर्स्याङ्दी र मोफसलमा नेपाल पुलिसबाट समेत खेलेका छन्। पहिलो नेपाल सुपर लिगमा उपविजेता धनगढी एफसीको आइकोनिक खेलाडीको रुपमा खेलेका थिए।

किरणले माल्दिभ्सको टिसी स्पोर्टस् क्लब र भारतको आई लिग मिनर्वा पञ्जाबबाट लिग उपाधि हात पारेका छन्। भारत र माल्दिभ्समा किरण लिगमै सर्वोत्कृष्ट गोलरक्षक चुनिएका थिए।

किरण र विराजपछि रोहित चन्द र पूर्वकप्तान राजुकाजी शाक्य नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन्। रोहितले नेपालका लागि ६९ पल्ट खेलिसकेका छन्। तर, उनी व्यवसायिक फुटबल खेल्ने क्रममा इन्डोनेसियामा छन्। 

इन्डोनेसिया आएपछि ८ दिन अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नियमका कारण प्राविधिक रुपमा नेपाल आउन सम्भव नभएको उनले बताएका छन्।यता, शाक्यले ६८ क्याप जितेका छन्।

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लक्ष्मीपूजाका लागि नयाँ सिक्का साट्न सर्वसाधारणको भीड
आगामी डिसेम्बरमा हुने नेपाल पुर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिदैं
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न
सम्बन्धित सामग्री
बार्सिलोनाको सहज जित युइएफए च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति एस्टन भिल्लालाई ३–० गोलले पराजित गर्दै बार्सिलोनाले प्रभावशाली जित निकालेको छ। बुधबार, कात्तिक १८, २०८३
रियलको लगातार छैटौं जित किलियन एमबाप्पेले सिजनको १२औं लिग गोल गरेपछि रियल मड्रिडले रेसिङ सान्टान्डरलाई ३–० ले पराजित गरेको छ। सोमबार, कात्तिक १६, २०८३
बार्सिलोनाको सानदार पुनरागमन लगातार दुई हारको निराशालाई बिर्साउँदै बार्सिलोनाले स्पेनिस ला लिगामा आलाभेसमाथि ६–१ को सानदार जित निकालेको छ। आइतबार, कात्तिक १५, २०८३
ताजा समाचारसबै
लक्ष्मीपूजाका लागि नयाँ सिक्का साट्न सर्वसाधारणको भीड बिहीबार, कात्तिक १९, २०८३
आगामी डिसेम्बरमा हुने नेपाल पुर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिदैं बिहीबार, कात्तिक १९, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
जनकपुर टस जितेर बलिङमा बिहीबार, कात्तिक १९, २०८३
बालेनका सुरक्षा सल्लाहकार कार्की सरकार विरुद्ध सर्वोच्च अदालतमा बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्