काठमाडौं- नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक दिएको राजीनालाई सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन्।
जारी बैठकमा सहभागी केन्द्रीय सदस्य किरण गिरीले भने,‘उहाँहरुले राजीनामा दिनु भएको छ। सभापतिले त्यसलाई फिर्ता गरिदिनुभएको छ।’
आमन्त्रित केन्द्रीय सदस्यलाई विधानमा अधिकार संकुचित गरिएको भन्दै उनीहरुले राजीनामा दिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।