काठमाडौं- नेकपा (एमाले)का सचिव एवं प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो काम भूमि आयोग भत्काउने रहेको टिप्पणी गरे।
केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले परमादेशबाट आएको सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग भत्काएर भूमिहीनमाथि अन्याय गरेको आरोप लगाए।
देउवा सरकारले भत्काउने भए भूमि आयोग मात्रै नभएर धरहरा समेत भत्काउन ज्ञवालीले चुनौती दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।