काठमाडौं- नेकपा एमालेमा पार्टी सदस्यता प्राप्त गरेको ६ महिनासम्म परीक्षणकालको रुपमा रहने भएको छ।
एमाले स्थायी कमिटीद्वारा केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावमा पार्टी सदस्यता प्राप्त भएको ६ महिनाभित्र न्युनतम जिम्मेवारी पूरा गरेपछि स्वतः परीक्षणकाल पूरा हुने भएको छ।
परीक्षणकाल सम्बन्धि अन्य व्यवस्था तोकिए बमोजिम हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।