• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २३, २०८२ Sat, Mar 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधव नेपालले केन्द्रीय सदस्यहरुलाई भने– ‘ओली समूहभित्र समस्या छ, ढोका बन्द नगरी अघि बढ्नुपर्छ’

64x64
नेपाल लाइभ बिहीबार, साउन २१, २०७८  २२:४५
1140x725

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको एकता प्रयासमा अध्यक्ष केपी शर्मा ओलीकै कारण समस्या उत्पन्न भएको बताएका छन्। उनले आफूहरुले भने अझैं पनि एकताका निम्ति अन्तिम प्रयत्न गर्ने बताए।

बिहीबार काठमाडौंमा सुरु भएको आफूपक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेपालले आफूहरु होसियारीपूर्वक अघि बढ्नुपर्ने बताएका हुन्।

पार्टी एकता प्रक्रिया निर्णायक तहमा पुगेको बेला ओलीकै कारण समस्या उत्पन्न भएकोसमेत नेपालले केन्द्रीय सदस्यहरुलाई सुनाए। 

Ncell 2
Ncell 2

‘वार्ताले उपलब्धि हासिल गर्दैछ, तर केपी ओली आफूले पहिले भनेका कुराबाट पछि हट्दा समस्या सिर्जना भएको छ,’ नेपालले बैठकमा भनेको कुरा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले नेपाल लाइभसँग भने,‘हामीलाई एकता प्रिय छ। हामी सम्मानजनक एकताको पक्षमा छौं। त्यसकारण हामीले एकपटक अन्तिम प्रयास गर्नुपर्छ भनेका छौं।’

त्यसक्रममा नेपालले अध्यक्ष ओलीको समूहमा समस्या रहेकाले आफूहरु सोचविचार गरेर अघि बढ्नुपर्ने बताएका थिए। ‘केपी ओलीको समूहमा पनि समस्या छन्, विवादहरु छन्,’ उनको भनाइ थियो, ‘त्यसकारण हामीले ढोका बन्द नगरी अगाडि बढ्नुपर्दछ।’

उनले यो सबैलाई विचार गरेर विघटित एकता कार्यदलका आफ्नोतर्फका सदस्यहरुले ‘स्टेपवाइज’ कदम चाल्नुपर्ने बताए। ‘हाम्रो पूर्ववार्ता टोलीले स्टेपवाइज, समग्रमा प्रस्ताव तयार गर्नुपर्दछ,’ नेपालले भने,‘त्यसमा पनि महाधिवेशन, अधिवेशन, सदस्यतालगायतको कुरा छ, हामीले त्यसमा विशेष ध्यान दिनुपर्छ।’

‘हाम्रो समूह एकमत छ’
बैठकमा नेपालले आफ्नो समूह यतिबेला एकढिक्का रहेको र एकमतसाथ अघि बढ्न तयार भएको बताए। ‘अहिले पार्टी पंक्ति समग्र रुपमा विभाजित छ, केन्द्रदेखि वडा तहसम्म, जनसंगठनदेखि प्रवाससम्म विभाजित छ। मनोविज्ञान पनि विभाजित छ,’ बैठकमा नेपालले भने, ‘तर, हाम्रो समूहमा अहिले एकमत छ। वार्तालगायतमा अहिलेसम्म जे भएका छन्, त्यो हाम्रो स्थायी कमिटीमा एकमतका साथ भएको छ।’

कतिपय व्याख्याका सन्दर्भमा धारणा फरक रहे पनि आफूहरु एकमत बनाउनकै लागि स्थायी कमिटी बैठकमा ठूल्ठूलो स्वरमा बाझेको समेत नेपालले केन्द्रीय सदस्यहरुलाई सुनाए। ‘फेरि पनि हामी एक ठाउँमा आएका छौं, हामी अन्तिसम्म एकताको प्रयास जारी राख्ने छौं,’ नेपालले बैठकमा भने।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  २२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दैलेख-२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी
नेपाली जनता र सरकारलाई बधाइ दिँदै मोदीले भने- ऐतिहासिक कोशेढुंगा
ललितपुर-३ मा तोसिमा कार्की निर्वाचित
सम्बन्धित सामग्री
दैलेख-२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बखतबहादुर शाहीले ६ हजार ७९७, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का योगेन्द्रबहादुर शाहीले ३ हज... शनिबार, फागुन २३, २०८२
नेपाली जनता र सरकारलाई बधाइ दिँदै मोदीले भने- ऐतिहासिक कोशेढुंगा प्रधानमन्त्री मोदीले लेखेका छन् , ‘नेपालमा सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा म त्यहाँका जनता र सरकारलाई हार्दि... शनिबार, फागुन २३, २०८२
ललितपुर-३ मा तोसिमा कार्की निर्वाचित उनले ४३ हजार ९६ मत ल्याइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याए । शनिबार, फागुन २३, २०८२
ताजा समाचारसबै
दैलेख-२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी शनिबार, फागुन २३, २०८२
नेपाली जनता र सरकारलाई बधाइ दिँदै मोदीले भने- ऐतिहासिक कोशेढुंगा शनिबार, फागुन २३, २०८२
ललितपुर-३ मा तोसिमा कार्की निर्वाचित शनिबार, फागुन २३, २०८२
सर्लाही १ मा रास्वपाकी कार्की र २ मा महतो निर्वाचित शनिबार, फागुन २३, २०८२
पीएस गुरुङलाई दोब्बर मतान्तरले हराउँदै लमजुङमा रास्वपाका धर्मराज केसी विजयी शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सर्लाही-४ मा अमरेशको अग्रता शुक्रबार, फागुन २२, २०८२
इलाम-२ : माटोका उम्मेदवारले सुहाङलाई उछिने शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्