• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेट कानुनको उल्लंघन : ९८ स्थानीय तहले अझै पेस गरेनन् बजेट [सूचीसहित]

64x64
नेपाल लाइभ बुधबार, साउन १३, २०७८  १९:३०
1140x725

काठमाडाैं- देशभरका ९८ स्थानीय तहले बजेट कानुनको उल्लंघन गर्दै खर्च गरिरहेका छन्। ती स्थानीय तहले नयाँ आर्थिक वर्ष सुरु भएको आधा महिना बितिसक्दा पनि बजेट पेस नगरी खर्च गरिरहेको पाइएको हो।

कानुनत: सबै स्थानीय तहले असार १० गतेभित्र सम्बन्धित स्थानीय तहको सभामा बजेट पेस गरिसक्नुपर्छ। त्यसरी पेस गरिएको बजेट नयाँ आर्थिक वर्ष सुरु हुनु अगाडि (असारभित्र) नै सभाबाट  पारित गर्नुपर्छ। बजेट पारित नगरी खर्च गर्न पाइँदैन। तर, ती स्थानीय तहले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट पेस नगरी कानुनविपरीत खर्च गरिरहेका छन्। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये हालसम्म ६५१ वटाले मात्र बजेट पेस गरेका छन्। बाँकी ९८ स्थानीय तहले बुधबार साँझसम्म पनि बजेट पेस नगरेको मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयका अनुसार मन्त्रालयको पोर्टलमा अझै ९८ स्थानीय तहले बजेट प्रविष्टि गरेका छैनन्। कतिपय स्थानीय तहले गाउँ/नगरसभामा बजेट पेस गरे पनि मन्त्रालयको पोर्टलमा प्रविष्ट नगरेको हुनसक्ने मन्त्रालयको भनाइ छ। तर, कतिपय स्थानीय तहले भने बजेट नै पेस गरेका छैनन्। 

बजेट पेस नगर्ने स्थानीय तह सबैभन्दा बढी प्रदेश २ का छन्। उक्त प्रदेशका ४७ स्थानीय तहले बजेट पेस नगरेको संघीय मामिला मन्त्रालयको तथ्यांक छ। यस्तै, प्रदेश १ का १४, बागमती प्रदेशका १३, गण्डकी प्रदेशका एक, लुम्बिनी प्रदेशका ५, कर्णाली प्रदेशका आठ तथा सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहले आजसम्म मन्त्रालयको पोर्टलमा बजेट प्रविष्ट गरेका छैनन्। 

यी हुन् बजेट पेस नगर्ने स्थानीय तह:

प्रदेश १

  • फक्ताङलुङ गाउँपालिका, ताप्लेजुङ
  • सिदिङ्वा गाउँपालिका, ताप्लेजुङ
  • माई नगरपालिका, इलाम
  • फाकफोकथुम गाउँपालिका, इलाम
  • मेचीनगर नगरपालिका, झापा
  • गौरिगंज गाउँपालिका, झापा
  • पाँचखपन नगरपालिका, संखुवासभा
  • भोटखोला गाउँपालिका, संखुवासभा
  • लालीगुराँस नगरपालिका, तेह्रथुम
  • मेन्छयायेम गाउँपालिका, तेह्रथुम
  • गढी गाउँपालिका, सुनसरी
  • रंगेली नगरपालिका, मोरङ
  • माप्य दुधकोशी गाउँपालिका, सोलुखुम्बु
  • लिखु पिके गाउँपालिका, सोलुखुम्बु
  • लिम्चुङबुङ गाउँपालिका, उदयपुर

प्रदेश २

Ncell 2
Ncell 2
nimb
nimb
  • डाक्नेश्वरी नगरपालिका, सप्तरी
  • छिन्नमस्ता गाउँपालिका, सप्तरी
  • तिरहुत गाउँपालिका, सप्तरी
  • बलान-विहुल गाउँपालिका, सप्तरी
  • कल्याणपुर नगरपालिका, सिराहा
  • धनगढीमाई नगरपालिका, सिराहा
  • सुखीपुर नगरपालिका, सिराहा
  • औरही गाउँपालिका, सिराहा
  • नरहा गाउँपालिका, सिराहा
  • भगवानपुर गाउँपालिका, सिराहा
  • जनकपुर उप-महानगरपालिका, धनुषा
  • कमला नगरपालिका, धनुषा
  • बटेश्वर गाउँपालिका, धनुषा
  • मिथिला विहारी नगरपालिका, धनुषा
  • लक्ष्मीनिया गाउँपालिका, धनुषा
  • हंसपुर नगरपालिका, धनुषा
  • धनौजी गाउँपालिका, धनुषा
  • पिपरा गाउँपालिका, महोत्तरी
  • महोत्तरी गाउँपालिका, महोत्तरी
  • ईश्वरपुर नगरपालिका, सर्लाही
  • चक्रघट्टा गाउँपालिका, सर्लाही
  • धनकौल गाउँपालिका, सर्लाही
  • कौडेना गाउँपालिका, सर्लाही
  • पर्सा गाउँपालिका, सर्लाही
  • गरुडा नगरपालिका, रौतहट
  • राजदेवी नगरपालिका, रौतहट
  • इशनाथ नगरपालिका, रौतहट
  • देवाही गोनाही नगरपालिका, रौतहट
  • फतुवा विजयपुर नगरपालिका, रौतहट
  • बौधीमाई नगरपालिका, रौतहट
  • मौलापुर नगरपालिका, रौतहट
  • वृन्दावन नगरपालिका, रौतहट
  • यमुनामाई गाउँपालिका, रौतहट
  • जितपुर-सिमरा उप-महानगरपालिका, बारा
  • महागढीमाई नगरपालिका, बारा
  • सिम्रौनगढ नगरपालिका, बारा
  • आदर्श कोतवाल गाउँपालिका, बारा
  • करैयामाई गाउँपालिका, बारा
  • प्रसौनी गाउँपालिका, बारा
  • फेटा गाउँपालिका, बारा
  • विश्रामपुर गाउँपालिका, बारा
  • पोखरिया नगरपालिका, पर्सा
  • छिपहरमाई गाउँपालिका, पर्सा
  • जगरनाथपुर गाउँपालिका, पर्सा
  • धोबीनी गाउँपालिका, पर्सा
  • बिन्दबासिनी गाउँपालिका, पर्सा
  • सखुवा प्रसौनी गाउँपालिका, पर्सा
  • ठोरी गाउँपालिका, पर्सा
  • जिराभवानी गाउँपालिका, पर्सा

बागमती प्रदेश

  • लिखु तामाकोशी गाउँपालिका, रामेछाप
  • गौरीशङ्कर गाउँपालिका, दोलखा
  • विगु गाउँपालिका, दोलखा
  • वाह्रविसे नगरपालिका, सिन्धुपाल्चोक
  • खनियाबास गाउँपालिका, धादिङ
  • गजुरी गाउँपालिका, धादिङ
  • गल्छी गाउँपालिका, धादिङ
  • रुवी भ्याली गाउँपालिका, धादिङ
  • काठमाण्डौं महानगरपालिका, काठमाण्डौं
  • चौंरीदेउराली गाउँपालिका, काभ्रेपलाञ्चोक
  • भुम्लु गाउँपालिका, काभ्रेपलाञ्चोक
  • बाग्मती गाउँपालिका, मकवानपुर
  • मकवानपुरगढी गाउँपालिका, मकवानपुर

गण्डकी

  • बुलिङटार गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

लुम्बिनी

  • पाल्हीनन्दन गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
  • ओमसतिया गाउँपालिका, रूपन्देही
  • सियारी गाउँपालिका, रूपन्देही
  • शुद्धोधन गाउँपालिका, कपिलबस्तु
  • निस्दी गाउँपालिका, पाल्पा
  • जानकी गाउँपालिका, बाँके

कर्णाली

Xtrem

Xtrem
  • ठूलीभेरी नगरपालिका, डोल्पा
  • छार्का ताङसोङ गाउँपालिका, डोल्पा
  • मुड्केचुला गाउँपालिका, डोल्पा
  • तातोपानी गाउँपालिका, जुम्ला
  • पलाता गाउँपालिका, कालिकोट
  • सान्नी त्रिवेणी गाउँपालिका, कालिकोट
  • बनगाँड कुपिण्डे नगरपालिका, सल्यान
  • छत्रेश्वरी गाउँपालिका, सल्यान

सुदूरपश्चिम

  • आदर्श गाउँपालिका, डोटी
  • पूर्वीचौकी गाउँपालिका, डोटी
  • बडीकेदार गाउँपालिका, डोटी
  • बूढीगंगा नगरपालिका, बाजुरा
  • बुंगल नगरपालिका, बझाङ
  • तालकोट गाँउपालिका, बझाङ
  • सूर्मा गाउँपालिका, बझाङ
  • लेकम गाउँपालिका, दार्चुला
  • पंचेश्वर गाउँपालिका, बैतडी
  • नवदुर्गा गाउँपालिका, डडेल्धुरा

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज २२, २०८३
मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्