काठमाडौं- राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् विश्व पौडेल नियुक्त भएका छन्।
अर्थविद् पौडेललाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा नियुक्त गरेको थियो।
मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई सिफारिस गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।