• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १२, २०८२ Thu, Mar 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसपा उपेन्द्र यादवले पाउने भएपछि ठाकुर पक्ष अन्योलमा

64x64
नेपाल लाइभ आइतबार, साउन १०, २०७८  २२:०५
1140x725

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने निश्चित भएपछि महन्थ ठाकुर पक्ष अन्योलमा परेको छ। निर्वाचन आयोगले सोमबार कार्यकारिणी सदस्यलाई सनाखतका लागि नागरिकतासहित उपस्थित हुन आदेश जारी गरेपछि अल्पमतमा भएको महन्थ पक्ष अन्योलमा परेको हो। 

जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये जेलमा रहेका रेशम चौधरी बाहेकका ५० जनामध्ये ठाकुर पक्षमा १८ जना मात्रै छन्। आफूहरु अल्पमतमा भएको यथार्थका कारण महन्थ पक्षले सर्वोच्च अदालतबाट 'न्याय' पाउन सकिने अपेक्षासहित रिट पनि दायर गरेको थियो। तर, सर्वोच्चले महन्थ ठाकुरको मागदाबीअनुसार आदेश जारी गर्न मानेन। 

कार्यकारिणी सदस्यको सनाखत गर्ने निर्वाचन आयोगको प्रक्रिया रोक्नुपर्ने सहितका मागदाबीमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न नमानेपछि महन्थ पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको थियो। पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने निश्चित भएपछि कसरी अघि बढ्ने भन्ने विषयमा टुंगो नलागेपछि पुनःसोमबार विहान ९ बजे बैठक बस्ने गरी आइतबारको बैठक सकिएको नेता अनिल झाले बताए। अपराह्न ५ बजेदेखि  राति ८ बजेसम्म ३ घण्टा छलफल भएपनि कुनै निर्णय भने भएन। 

'आजको बैठकमा मुख्यत: सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको विषयमा छलफल भयो। निर्वाचन आयोगमा कार्यकारिणी सदस्यलाई सनाखतका लागि बोलाएको विषयमा सामान्य छलफल मात्रै भयो। भोलि (सोमबार) विहान ९ बजे त्यस विषयमा गम्भीर छलफल गरेर निष्कर्षमा पुग्ने छौं,’ झाले भने। 

नयाँ पार्टी दर्ता गर्ने?
आइतबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि बसेको बैठकमा महन्थ पक्षका केही नेताले नयाँ पार्टी दर्ता गरेर जानुपर्ने विषय समेत उठाएका थिए। 

Ncell 2
Ncell 2

बैठकमा आफ्नो धारणा राखेकामध्ये केही कार्यकारिणी सदस्यले उपेन्द्र यादवले नै पार्टी विभाजन गर्न खोजेकाले अब अर्को पार्टी बनाउनुको विकल्प नभएको बताएका थिए। 

आफूहरुले निर्वाचन आयोगमा पुग्दा पार्टीभित्रै विवाद मिलाइने भनेपनि यादवले एउटै पार्टीमा बस्न सकिँदैन भनेर विभाजनको चाहना प्रकट गरेको ती सदस्यहरुको भनाइ थियो। 

‘पार्टी विभाजन गर्नुहुँदैन भनेर धेरै प्रत्यन्न गरियो। निर्वाचन आयोगमा पार्टी एक बनाउने विषयमा हामीहरु सहमत नै थियौ,’ आइतबारको बैठकमा सहभागी एक कार्यकारिणी सदस्यले भने,  'उपेन्द्रजीले नै अघि सरेर एउटै पार्टीमा बस्न सकिँदैन, छुट्टिऔं भनेपछि महन्थजीले पार्टीको आधिकारिकता टुंगो लगाइदिनु भनेर हस्ताक्षर गर्नु भयो।’ 

महन्थ पक्षको आइतबारको बैठकमा बोल्नेमध्ये धेरै नेताले पार्टी एकता उपेन्द्र यादवले नै भत्काएकाले त्यसको दोष उनैले बोक्नु पर्ने धारणा राखे। 

गत असार २२ गते निर्वाचन आयोगले सहमतिका लागि दुवै पक्षलाई बोलाएर छलफल समेत गरेको थियो। उक्त छलफलमा उपेन्द्र यादवले मिलेर जान नसक्ने भन्दै पार्टी आधिकारिकता तत्काल टुंग्याउन आग्रह गरेपछि दुवै अध्यक्षको हस्ताक्षरसहित पार्टी आधिकारिकताको विवाद टुंग्याउने निवेदन पेस भएको थियो। 

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  २२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सपथ लगत्तै सर्वोच्चमा किन पुगे बालेन?
बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित
ओलीले भने– सामाजिक सञ्जालबाट पार्टीपंतिले प्रतिवाद गर्न सकेन
सम्बन्धित सामग्री
सपथ लगत्तै सर्वोच्चमा किन पुगे बालेन? सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार काठमाडौ महानगरपालिकाको मेयरको रुपमा उनी विरुद्ध दायर भएको अदालतको अवहेलनान म... बिहीबार, चैत १२, २०८२
बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित जारी केन्द्रीय समिति बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव पारित गरेको प्रवक्तासमेत रहेका सांसद मनिष झाले जानकारी... बिहीबार, चैत १२, २०८२
ओलीले भने– सामाजिक सञ्जालबाट पार्टीपंतिले प्रतिवाद गर्न सकेन निर्वाचनमा एमालेविरुद्ध सम्पूर्ण प्रहार केन्द्रीत गरिएको ओलीले बताए । रास्वपातर्फ ईंगित गर्दै उनीहरुलाई धेरैतिरको सहयोग भएको टिप्पणी... बिहीबार, चैत १२, २०८२
ताजा समाचारसबै
सपथ लगत्तै सर्वोच्चमा किन पुगे बालेन? बिहीबार, चैत १२, २०८२
बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित बिहीबार, चैत १२, २०८२
ओलीले भने– सामाजिक सञ्जालबाट पार्टीपंतिले प्रतिवाद गर्न सकेन बिहीबार, चैत १२, २०८२
नवनिर्वाचित सांसदहरूले लिए शपथ बिहीबार, चैत १२, २०८२
शपथलगत्तै एमाले सांसदलाई च्यासल बोलाइयो बिहीबार, चैत १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदभार ग्रहणपछि केसीले भने- सभामुखको आसनमा बसेपछि दलगत पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ बुधबार, चैत ११, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय बुधबार, चैत ११, २०८२
कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा आगलागी बुधबार, चैत ११, २०८२
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्