काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका छन्।
काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्विटमा नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका हुन्।
बैठकमा वरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायत सहभागी भएका जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।