• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत २६, २०८२ Thu, Apr 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राजकिशोर यादव लागे उपेन्द्र–बाबुरामपक्षतिर

64x64
नेपाल लाइभ आइतबार, साउन १०, २०७८  ११:१६
1140x725

काठमाडौं– जनता समाजवादी पार्टी(जसपा)का नेता राजकिशोर यादव महन्थ ठाकुर–राजेन्द्र महतोपक्ष छोडेर उपेन्द्र यादव–बाबुराम भट्टराईपक्षतिर खुलेर लागेका छन्।

यादवले शनिवार उपेन्द्र–बाबुरामपक्षको बालकुमारीमा बसेको कार्यकारिणी समिति बैठकमा सहभागी भएर समर्थन जनाएका हुन। यसअघि राष्ट्रिय जनता पार्टी(राजपा)का अध्यक्ष मण्डलका एक सदस्यको भूमिका समेत निर्वाह गरेका यादव लामो समय महन्थपक्षमै रहेर क्रियाशिल थिए। जसपामा विवाद हुन थालेपछि एक बनाउन क्रियाशील समेत रहेका यादव अन्ततः उपेन्द्र–बाबुरामतिरै खुलेका हुन्। 

‘कार्यकारिणी समिति बैठकमा आएर राजकिशोर जीले आफ्नो कुरा राखेर जानुभयो। पार्टीमा विवाद प्रारम्भ भएदेखि उतापनि (महन्थ–राजेन्द्रपक्ष) बैठकको निर्णयमा हस्ताक्षर गरेको छैन। जसपाको मुल हाँगो जता रहन्छ त्यतै रहन्छु,’ यादवको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक कार्यकारिणी सदस्यले भने, ‘निर्वाचन आयोगले बोलाएको ११ गते तपाईंहरुसँग रहनेछु।’

उपेन्द्र–बाबुरामपक्षको कार्यकारिणी समितिको बैठकमा सहभागी भएर यादवले महन्थ ठाकुरलाई साथ दिननसक्ने जानकारी गराएका थिए। बैठकपछि यादव शनिवार बेलुका ठाकुरलाई भेट्न उनकै निवास हात्तिवन पुगेका थिए। 

राजकिशोर यादवले आफू उपेन्द्र बाबुरामपक्षको बैठकमा सहभागी भएको स्वीकार गरे। निर्वाचन आयोगले सनाखद गर्नेक्रममा तपाईंहरुसँगै रहनेछु भन्ने बचनसमेत दिएको उनले बताए।  ‘मेरो प्रयास दुईपक्षलाई एक बनाउने भन्ने थियो। दुबै समुहलाई मिलाएर एक बनाउने भन्ने थियो। त्यो सम्भव भएन त्यसमा सफल हुन सकिन,’ यादवले भने, ‘अब ११ गते निर्वाचन आयोगले सनाखद गर्नेक्रममा तपाईंसँगै रहनेछु भनेको छु।’

nimb
nimb
Ncell 2
Ncell 2

यसअघि यादव केपी शर्मा ओली नेतृत्वको सरकारमा उद्योग मन्त्रीको रुपमा १३ दिन मन्त्रीसमेत भएका थिए। सर्वोच्च अदालतले ओलीको मन्त्रिपरिषद विस्तारलाई खारेज गरेपछि मन्त्री पदबाट हटेका थिए। जसपा विवादमा पछिल्लो समय उपेन्द्र–बाबुरामपक्षले आधिकारिकता पाउने संकेत पाएपछि यादवले महन्थ–राजेन्द्रपक्षलाई छोडेका हुन्।

यसअघि चक्रीय प्रणालीअन्तर्गत ६ जना अध्यक्षले नेतृत्व गर्नेक्रममा यादवले पार्टीको नेतृत्व सम्हाल्ने अवसर पाएका थिए। यादव पहिलो संविधान सभा निर्वाचनमा मधेसी जनाअधिकार फोरमबाट सिराहबाट प्रत्यक्ष निर्वाचित भएका थिए। बाबुराम भट्टराई नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता भ्रष्टाचारको आरोपमा जेल गएपछि राजकिशोरले सञ्चारमन्त्री हुने अवसर पाएका थिए। 

तत्कालीन फोरम गणतान्त्रिकबाट अर्को शीर्ष नेता नभएकाले यादवले मन्त्री हुने अवसर पाएका थिए। यस्तै दोस्रो संविधान सभा निर्वाचन २०७० माभने उनी पराजित भए। 

यादव गत २०७४ सालको निर्वाचनमा सिराह क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। तत्कालीन फोरमबाट उपेन्द्र यादवसँग सम्बन्ध विच्छेद गरेका राजकिशोर यादव पुनःउनलाई नै साथ दिनेगरी उभिएका छन्।

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  ११:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानले सार्वजनिक गर्‍यो एक दिवसीय क्रिकेटको खेलतालिका
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा
सम्बन्धित सामग्री
संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य हुने मन्त्रिपरिषद्ले चैत २४ गते गरेको सिफारिसका आधारमा रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) अनुसार दुवै सदनको अधिवेश... बिहीबार, चैत २६, २०८२
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैँले राखे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेपछि सो मन्त्रालय आफैँले राखेका हुन्। बिहीबार, चैत २६, २०८२
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट, संसदीय कार्यसम्पादनबारे छलफल भेटका क्रममा राष्ट्रियसभा अध्यक्ष दाहालले हालै प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका अर्याललाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। बिहीबार, चैत २६, २०८२
ताजा समाचारसबै
क्यानले सार्वजनिक गर्‍यो एक दिवसीय क्रिकेटको खेलतालिका बिहीबार, चैत २६, २०८२
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री बिहीबार, चैत २६, २०८२
इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतान्याहुको भनाइ बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ? बुधबार, चैत २५, २०८२
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्