Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्वास्थ्यमन्त्री नियुक्त गर्नै यति गाह्रो, कोरोनाको तेस्रो लहरसँग कसरी जुध्ने सरकार?

64x64
नेपाल लाइभ शनिबार, साउन ९, २०७८  २२:४३
1140x725

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले गत साउन ३ गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने क्रममा खुबै जोड दिएर एउटा भनाइ राखे। उनको प्रमुख जोड नै कोरोनाविरुद्धको खोपको उपलब्धतामा केन्द्रित थियो। 

पूर्ववर्ती केपी शर्मा ओली सरकारको धेरै आलोचना नगरी उनले आफ्नो प्राथमिकता खोपमा हुने स्पष्ट पारेका थिए। त्यसक्रममा देउवाले भनेका थिए, ‘अहिलेको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप। तीन वटा प्राथमिकता खोप, खोप, खोप। जिन्दगी बचाउनु सबैभन्दा ठूलो कुरा हो। हाम्रो प्राथमिकता भनेको खोपबाहेक अरू केही छैन।’

प्रधानमन्त्री देउवाले सार्वभौम संसदमा उभिएर खोपलाई पहिलो प्राथमिकता उद्घोष गरेको एक हप्ता बितिसकेको छ। उनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएको त झण्डै दुई साता नै भयो। असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसलामार्फत् दिएको परमादेशपछि २९ गते प्रधानमन्त्रीको शपथ लिएका देउवाले हरेक दिनजसो कुनै न कुनै सन्दर्भमा कोभिड खोप र कोरोना संक्रमितको उपचार आफ्नो पहिलो प्राथमिकता भएको बताइरहेका छन्। 

तर,अहिलेसम्म पाँच सदस्यीय मात्र रहेको देउवा मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री नै छैनन्। यहीकारण धेरैले प्रश्न गर्न थालेका छन्, 'प्रधानमन्त्रीज्यू, स्वास्थ्यमन्त्री नै नियुक्त गर्न सक्नुभएको छैन, भ्याक्सिन कसरी ल्याउनुहुन्छ? उपचार कसरी प्रभावकारी बनाउनुहुन्छ?'

प्रधानमन्त्रीका रुपमा आफ्नो पाँचौ कार्यकाल सुरु गरेपछि देउवाले प्रत्येक नेपालीले कोरोनाको खोप निःशुल्क पाउने प्रतिवद्धता पनि जनाएका छन्। तर, आम नेपालीको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको यति आशलाग्दो खबर सञ्चार गरिरहँदा पनि उनले किन स्वास्थ्यमन्त्री नियुक्त गर्न सकेका छैनन्?

पूर्ववर्ती केपी ओली सरकार सबभन्दा धेरै आलोचित केही कुरामा थियो भने त्यो योविघ्न महामारीको अवस्थामा नागरिकको ज्यान र जनस्वास्थ्यमाथि देखाइएको उदासीनता नै थियो। पछिल्लो समय बल्लतल्ल कोरोनाविरुद्धको खोप आपूर्तिमा केही अग्रसर बने एक वर्षभन्दा लामो समय ओली सरकारले कुनै तयारीबेगर बिताएको थियो। प्रधानमन्त्रीको प्राथमिकतामा नागरिकको जीउज्यानभन्दा ज्यादा आफ्नै सत्ता जोगाउने हत्कण्डामात्र परेका थिए। त्यहीकारण पनि कोरोना महामारीको यो समयमा प्रधानन्त्री नियुक्त भएकै दिन देउवाले स्वास्थ्यमन्त्री पनि नियुक्त गर्ने धेरैको अपेक्षा थियो। 

तर,दुई साता बित्नै लाग्दा पनि प्रधानमन्त्री देउवाले महामारीविरुद्ध लड्ने आफ्ना प्रमुख सारथी, स्वास्थ्यमन्त्री पाउन सकेका छैनन्। जनस्वास्थ्यविज्ञहरु यसलाई दुःखद अबस्था भन्छन्। १६ जना जनस्वास्थ्यविज्ञले सार्वजनिक अपिलमार्फत् नै छिटो स्वास्थ्यमन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन्। 

देउवा सरकारमा स्वास्थ्यमन्त्री प्रधानमन्त्रीकै दल, कांग्रेसले पाउने निश्चित भए पनि मन्त्री चाहिँ कसलाई बनाउने भन्नेबारे कुरा नमिलेकाले बिलम्ब भइरहेको कांग्रेसका नेताहरु बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

'योग्य व्यक्तिलाई स्वास्थ्यमन्त्री नियुक्त गरिहालौं'
कोभिड महामारीको दोस्रो लहरको त्रास कम हुँदानहुँदै तेस्रो लहरको जोखिम बढिसकेको विज्ञहरुले बताउँदै आएका छन्। महामारीसँग जुध्नुपर्ने योविघ्न संवेदनशील समयमा पनि प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री नियुक्त नगर्दा सरकार यस विषयमा गम्भीर नदेखिएको भन्दै जनस्वास्थ्यविज्ञहरुले प्रधानमन्त्रीलाई तत्काल योग्य स्वास्थ्यमन्त्री नियुक्त गर्न सुझाव दिएका छन्।

‘योग्यता र क्षमता भएको व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्री नियुक्त गर्नुहोस् जसले राजनीतिक वृत, नागरिक समाज र स्वास्थ्यकर्मीहरु सबैको सुझाव सल्लाहलाई सम्मान र ग्रहण गर्न सकोस्’ जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्रीलाई दिएको सुझावमा भनिएको छ।

डा महेश मास्के, कुलचन्द्र गौतम, डा रीता थापा, डा बद्रीराज पाण्डे, डा अरुणा उप्रेती, डा शिवकुमार राई, डा छत्र अमात्य, डा शरद वन्त, डा अभिनव वैद्य, डा समीर दीक्षित, डा राजेन्द्र बीसी, डा तिर्थ राना, डा लोचना श्रेष्ठ, डा विन्ज्वला श्रेष्ठ, डा रजनी शाह र नारायण सुवेदीले सार्वजनिक अपिलमार्फत् प्रधानमन्त्री देउवालाई यस्तो सुझाव दिएका छन्। 

महामारीको यो समयमा मन्त्रालयमा मन्त्री नहुँदा काममा समस्या परिरहेको स्वास्थ्य सचिव डा रोशन पोखरेल बताउँछन्। ‘कोभिड भ्याक्सिन ल्याउनेदेखि तेस्रो लहरको जोखिमसँग लड्न गर्नुपर्ने कामका लागि मन्त्री नहुँदा निकै समस्या परेको छ,’ उनले भने,  ‘छिट्टै स्वास्थ्यमन्त्री नियुक्त भए हामीलाई काम गर्न सहज हुने थियो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की पनि महामारीको यो समयमा स्वास्थ्य मन्त्रालयलाई नेतृत्वविहिन बनाउन नहुने बताउँछन्। उनले अन्य मन्त्रालयको विषय टुंगिन बाँकी रहे पनि स्वास्थ्यलाई भने प्राथमिकता दिएर तत्काल मन्त्री नियुक्त गर्नुपर्ने बताए। 

देउवा प्रधानमन्त्री नियुक्त भएयताका १२ दिनको तथ्यांक हेर्दा नेपालमा कोरोना संक्रमण घटेको छैन। बरु बढ्दो क्रममा छ। संक्रमण नघटेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको चेतावनी दिएको छ। 

मन्त्रालयले वक्तव्य नै जारी गरेर संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने चेतावनी दिँदै अस्पतालका शय्या र अक्सिजन चुस्तदुरुस्त राख्न आग्रह गरिसकेको छ। 

'संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न सकिरहेको छैन। हाल निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि वुझी नबुझी लुकिछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यका मापदण्डहरूको उलंघन भइरहेको देखिन्छ। विगत एक हप्तामा संक्रमित हुने दर बढ्दो क्रममा छ,' स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यस्तो अवस्थामा ‘हरेक नेपालीको स्वास्थ्य अब सरकारको चासो हुन्छ’ भनेर लिखित प्रतिवद्धता सार्वजनिक गरेका प्रधानमन्त्री देउवाले भने स्वास्थ्यमन्त्री नियुक्त गर्नै सकेका छैनन्।

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  २२:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
सम्बन्धित सामग्री
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको नौ महिना बित्दा पनि मुलुकको अवस्थामा सुधार नआएको बताए। न्यायपालिका,... शनिबार, मंसिर १२, २०८३
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
प्रधानमन्त्री शाह चिनियाँ नयाँ वर्षअघि नै चीन जाने प्रधानमन्त्रीको भारत भ्रमणअघि नेपाल आएका चिनियाँ राजदूत चाङ माओमिङले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र पररा... शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’ शनिबार, मंसिर १२, २०८३
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य शनिबार, मंसिर १२, २०८३
प्रधानमन्त्री शाह चिनियाँ नयाँ वर्षअघि नै चीन जाने शनिबार, मंसिर १२, २०८३
सिग्नेचर ब्रिज निर्माणमा ढिलाइप्रति मन्त्रीको असन्तुष्टि, ठेक्का तोड्न चेतावनी शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्