काठमाडौं– भत्ता सुविधा बृद्धि लगायत कर्मचारीहरुले सरकारसँग २२ बुँदे मागपत्र बुझाएका छन्। निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनको भेलाबाट पारीत गरी आइतबार विभिन्न मागहरु सरकारलाई बुझाइएको हो।
आधिकारीक ट्रेड यूनियनको भेला शनिबार काठमाडौंमा आयोजना गरिएको थियो। जसले विभिन्न २४ वटा प्रस्तावहरु पारित गरेको छ।
संघीय निजामती ऐनमा दलिय ट्रेड यूनियनको व्यवस्था कायमै राख्नुपर्ने, निजामती सेवाको सरुवालाई पूर्वानुमान हुने सिष्टम बनाउनुपर्ने, कर्मचारीहरुलाई जलबिद्युत्मा तत्काल लगानी गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतका प्रस्ताव पारीत गर्दै उनीहरुले त्यसको कार्यान्वायन गर्न माग गरेका हुन्।
आफुहरुका माग पुरा नभए आन्दोलनमा समेत उत्रिइने आधिकारीक ट्रेड यूनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले बताए।मुख्यसचिवमार्फत उनीहरुले आफ्ना माग बुझाएका हुन्।
यस्ता छन् मागहरु–




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।