• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुन तस्करीको अनुसन्धान निष्पक्ष भएन, निर्दाेष प्रहरी फसेः रमेश खरेल

64x64
नेपाल लाइभ आइतबार, जेठ २०, २०७५  ०९:१९
1140x725

काठमाडौं–नेपाल प्रहरीका तीन पूर्व अधिकारीहरुले सुन तस्करी र सनम शाक्य प्रकरणको तथ्यपरक रुपमा छानबिन हुन नसकेको बताएका छन्। गलत नियतले केही प्रहरीलाई मुद्दा चलाइएको उनीहरुले दाबी गरेका छन्। 

पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी, पूर्व डिआईजी हेमन्त मल्ल ठकुरी तथा पूर्वडिआईजी रमेश प्रसाद खरेलले आइतबार केही सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। 

 पूर्व डिआईजी खरेलले सुन तस्करी प्रकरणमा जेल परेका केही प्रहरीमाथि अन्याय भएको बताए। सो घटनाको निष्पक्ष रुपमा अनुसन्धान हुन नसक्दा यसले प्रहरी संगठनलाई नै कमजोर बनाउने उनले बताएका छन्। संगठित किसिमको अपराधको शैली बुझेको प्रहरी नेतृत्वले समेत यसमा केही नबोल्नु प्रहरी महानिरीक्षकहरुको नालायकीपन भएको खरेलको आरोप छ।

 सो प्रकरणमा पक्राउ परेका दिवेस लोहनी  लगायत केही प्रहरी अधिकारीहरु निर्दाेष भएको दाबी गरे। ‘दिवस लोहनी जस्तो प्रवृत्तीमा भोली अनुसन्धानमा प्रहरी निकै कमजोर हुन्छ,’ उनले भने,‘यो घटनामा अर्काे उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ।’ 

गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक(सहसचिव ईश्वरराज पौडेल)मा अनुसन्धानको अनुभव नै नभएको भन्दै उनले निष्पक्ष अनुसन्धान गर्न नसकेको खरेलको दाबी छ। अनुसन्धान गर्ने सहसचिव इमान्दार भएको हुनसक्ने तर अनुसन्धान प्रक्रियाबारे जानकारी नहुँदा राम्रा प्रहरी अधिकारीमाथि अन्याय भएको उनको भनाई छ।  

Ncell 2
Ncell 2

 लोहनी रामो अधिकृत भएकाले उनलाई फसाउन उनकै ब्याचका अन्य प्रहरीहरु समेत लागेको हुनसक्ने खरेलको आशंका थियो। 

पूर्व एआईजी भण्डारीले अन्डरकभर अनुसन्धानमा पैसाको डिल लगायत विभिन्न तरिका अपनाउने र त्यसकै आधारमा उनीहरुलाई समेत प्रतिवादी बनाउनु गलत भएको बताए। 
त्यस्तै पूर्व डिआईजी मल्लले अभियुक्तलाई पक्राउ गर्न पैसाको बार्गेनिङ गर्ने अनुसन्धान पद्धती भएको बताउँछन्। 

कसरी अभियुक्त बने अनुसन्धान अधिकृत ? 
सुन तस्करी प्रकरणमा सनम शाक्यको हत्यापछि महानगरीय अपराध महाशाखाबाट डिएसपी प्रतिज केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले शाक्यको शव धरानमा बरामद गरेको थियो। तर, त्यो शव विराटनगरमा बरामद भएको भनेर मुचुल्का गरिएको थियो। साथै घटना मिलाउन २ करोड रुपैयाँको डिल भएको दाबी गरिएको छ। तर, मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ लाई पक्राउ गर्न सो डिल भएको अनुसन्धान अधिकृतहरुको दाबी छ। 

छानबिन समितिले गलत नियतले पैसाको दाबी गरेको भन्दै महाशाखाका तत्कालिन प्रमुख एसएसपी लोहनी, डिएसपी केसी र सइ बालकृष्ण सञ्जेललाई समेत प्रतिवादी बनाएको थियो। 

हत्यामा संलग्न नभएका सो समूहका दुई व्यक्तिलाई प्रतिवादी बनाएको तर मुख्य नाइके उप्रेतीलाई जोगाएको उजुरीका आधारमा गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिको अनुसन्धानमा ५ वर्षदेखि सो समूहले विमानस्थानबाट सुन तस्करी आएको खुलेको थियो। 

तस्करीमा सहयोग गरेको आरोपमा ६ प्रहरी अधिकारी पनि पक्राउ परेका छन्। उनीहरुले तस्करहरुसँग पैसा लिएको प्रमाण समेत भेटिएको थियो। तर, अनुसन्धानमा लापरबाही गरेकै आधारम  तीन प्रहरीलाई प्रतिवादी बनाइएकोमा कतिपयले उनीहरुमाथि अन्याय भएको टिप्पणी गर्दै आएका छन्। खासगरी एसएसपी लोहनीको असल पृष्ठभुमीका आधारमा धेरैले त्यस्तो टिप्पणी गर्दै आएका छन्। 

सो प्रकरणमा पक्राउ परेका लोहनी, केसी र सञ्जेल तीनै जना पुर्पक्षका लागि सनुसरीको झुम्का कारागारमा छन्। 
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०७५  ०९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो
रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै बिहीबार, माघ १, २०८२
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो बिहीबार, माघ १, २०८२
रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल बिहीबार, माघ १, २०८२
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा बिहीबार, माघ १, २०८२
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्