काठमाडौं- नेपाली सांगितिक क्षेत्रमा चर्चा कमाउन सफल गायिका हुन् अञ्जु पन्त। लामो समयसम्म प्रेममा रहेका तिर्थ कोईरालासँग केही महिनाअघि बिबाह गरेकी अञ्जु, सामाजिक सञ्जालमा सक्रिय छिन्।
आफ्नै गीतमा टिकटक बनाउने मात्रै होइन, थरिथरीका मेकअप गरेका तस्वीर र भिडियो उनी सामाजिक सञ्जालमा राखिरहन्छिन्।
उनको सामाजिक सञ्जालबाटै हामीले पन्तले बिहेपछि राखेका केही तस्वीर यहाँ प्रस्तुत गरेका छौं। एक रियालिटी सोमा जजसमेत रहेकी उनी प्रायः फोटो वान पिस लगाउन रुचाउँछिन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।