• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २३, २०८२ Fri, Feb 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विश्वकपका ८८ वर्ष : एसियाका जम्मा १२ देशले मात्र पाए खेल्न

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १८, २०७५  २३:५२
1140x725

काठमाडौं– विश्वकप फुटबल प्रतियोगितामा एसियन देशको उपस्थिति कमजोर हुँदै आएको छ। विश्वकपको २१ ‌औं संस्करण आइपुग्दा एसियाका १२ टिमले मात्र भाग लिने अवसर पाएका छन्।

सुरुवाती २ संस्करणमा एसियन टिम सहभागी थिएनन्। सन् १९३८ को तेस्रो संस्करणमा इन्डोनेसियाले सहभागिता जनाएर इतिहास बनायो। इन्डोनेसियाले त्यसयता विश्वकपमा सहभागिता जनाउन सकेको छैन। 

ब्राजिलमा सन् १९५० मा आयोजना भएको विश्वकपमा भने एसियन राष्ट्र सहभागी भएनन्। सन् १९९४ मा स्विजरल्यान्डमा भएको विश्वकपमा दक्षिण कोरियाले भाग लियो। कोरिया विश्वकप खेल्ने दोस्रो एसियन टिम बनेको थियो। त्यसयता उसले १० पटक विश्वकपमा स्थान बनाएको छ। कोरिया नै विश्वकप बढी खेल्ने एसियन राष्ट्र हो।

सन् १९५८ र १९९२ को विश्वकपमा पनि एसियन राष्ट्रको सहभागिता रहेन। सन् १९६६ मा इंग्ल्यान्डमा आयोजना भएको विश्वकपमा उत्तर कोरिया सहभागी बन्यो। सन् १९७० मा इजरायलले एसियको तर्फबाट विश्वकप खेलेको थियो।  हाल इजरायलले युरोपबाट फुटबल खेल्छ। 

सन् १९७४ मा पनि एसियन राष्ट्रले सहभागीता जनाएनन्। सन् १९७८ यता भने लगातार रुपमा एसियन राष्ट्र विश्वकपमा सहभागी छन्। तर उपस्थिति भने कमजोर छ।

एसियाले अहिलेसम्म एकपटक सन् २००२ मा (जापान र दक्षिण कोरिया) मात्र विश्वकप आयोजना गरेको छ।

विश्वकपमा एसियन टिमको प्रदर्शन पनि कमजोर छ। दक्षिण कोरियाले सन् २००२ मा चौथो स्थान हात पार्नु अहिलेसम्मकै ठूलो उपलब्धि हो। यस्तै उत्तर कोरिया सन् १९६६ मा क्वर्टरफाइनलमा पुग्नु एसियन टिमको अर्को उपलब्धि हो। यसबाहेक अन्य टिमले अहिलेसम्म अन्तिम १६ काट्न सकेका छैनन्। 

Ncell 2
Ncell 2

रुसमा जेठ ३१ देखि हुने विश्वकपमा ५ वटा एसियाली राष्ट्र सहभागी छन्। विश्व फुटबल महासंघ (फिफा) को नियमअनुसार विश्वकपमा एसियाबाट ४ देशले सिधै स्थान बनाउने प्रावधान रहेको छ। एउटा देशले भने प्लेअफ खेल्न पाउने नियम छ।

एसियाबाट सिधै छनोट हुने ४ राष्ट्रमा कोरिया, जापान, इरान र साउदी अरेबिया रहेका छन्।

दक्षिण कोरिया र जापानले नियमित विश्वकपमा स्थान बनाउँदा साउदी अरेबिया १२ वर्षपछि विश्वकपमा फर्किएको छ। 

यसपालि २००६ देखि नियमित विश्वकप खेल्दै आइरहेको अस्ट्रेलिया प्लेअफ खेल्न विवश बन्यो। उसले प्लेअफमा होन्डुरसलाई पराजित गर्दै विश्वकपको टिकट काटेको थियो।  

कोरिया १९८६ देखि अनवरत विश्वकप खेल्दै आइरहेको छ। यो उसको दशौं विश्वकप सहभागिता हो। 

जापान १९९८ देखि नियमित विश्वकपको टोली हो। जापानको पनि यो छैटौं विश्वकप सहभागिता हो।

इरान २०१४ मा पनि विश्वकपमा देखा परेको थियो। इरानको पाँचौ विश्वकप सहभागिता हो। 

साउदी २००६ पछि विश्वकपमा देखा पर्न लागेको हो। उसको पनि यो पाँचौ विश्वकप सहभागिता हो। 

अस्ट्रेलिया सन् २००६ देखि लगातार विश्वकप खेल्दै आएको छ। अस्ट्रेलियाकव पनि यो पाँचौ उपस्थित हो। 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०७५  २३:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
४२ सयले घट्यो सुनको मूल
बैतडी जन्ती बस दुर्घटना : पुर्चाैडी नगरपालिकाले दियो शोक बिदा
सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत हुँदै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
४२ सयले घट्यो सुनको मूल शुक्रबार, माघ २३, २०८२
बैतडी जन्ती बस दुर्घटना : पुर्चाैडी नगरपालिकाले दियो शोक बिदा शुक्रबार, माघ २३, २०८२
सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत हुँदै शुक्रबार, माघ २३, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शुक्रबार, माघ २३, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या शुक्रबार, माघ २३, २०८२
जेनजी आन्दोलनमा सिंहदरबार आगजनी गर्ने चितवनका महेन्द्र गौतम पक्राउ बिहीबार, माघ २२, २०८२
बुढानीलकण्ठमा श्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्