काठमाडौं– भारतीय सिने जगतका प्रख्यात अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा आज बिहान निधन भएको छ।
स्वास्थ्यमा समस्या देखिए पछि करीब एक हप्ताअघि अस्पताल भर्ना भएका उनको अस्पतालमै निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।