काठमाडौं- ट्राभल एजेन्सीले बढी हवाई भाडा लिएको विषयमा छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ सदस्य छानविन समिति गठन गरेको छ।
मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा ५ सदस्य छानविन समिति गठन गरेको हो।
ट्राभल एजेन्सीले हवाई भाडा बढी लिएको भन्दै गुनासो तथा सञ्चार माध्यममा समाचार आएको भन्दै मन्त्रीस्तरीय निर्णयबाट छानविन समिति गठन गरिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।