काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी ले संसदीय दलको उपनेतामा सुवास नेम्वाङलाई चयन गरेको छ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। यस्तै, प्रमुख सचेतकमा देवप्रसाद गुरुङ र सचेतकमा शान्ता चौधरी चयन भएका छन्।
बैठकले राष्ट्रिय सभातर्फ दलको नेतामा दीनानाथ शर्मालाई चयन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।