• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुशान्त सिंह राजपूत मृत्युको गाँठो एक वर्षसम्म पनि किन सुल्झिएन?

64x64
नेपाल लाइभ सोमबार, जेठ ३१, २०७८  १२:५६
1140x725

काठमाडौं– पाँच जाँच एजेन्सीहरु बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको पहेली सुल्झाउनको लागि कोशिश गरिरहेका छन् तर उनीहरुलाई अहिलेसम्म यसमा सफलता मिलेको छैन। 

३४ वर्षीय सुशान्त सिंह राजपूतको मृत्यू एक वर्ष अघि आजकै दिन भएको थियो। उनी १४ जुन २०२० मा मुम्बइस्थित आफ्नै फ्ल्याटमा मृत भेटिएका थिए। 

शुरुआतमा उनले आत्महत्या गरेको बताइएको थियो। तरपछि हरेक दिन उनको मृत्यु प्रकण पेचिलो बन्दै गयो। 
मुम्बइ प्रहरी, बिहार प्रहरी, केन्द्रीय अन्वेषण ब्यूरो(सीबीआई), नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी) र प्रवर्तन निदेशालय(ईडी) यी पाँच एजेन्सीले अहिलेसम्म सुशान्तको मृत्युको जाँच गरेका छन् तर अहिलेसम्म यो आत्महत्याको प्रकरण थियो या थिएन भन्ने पत्ता लाग्न सकेको छैन। 

मुम्बई प्रहरीको प्राथमिक जाँचमा सुशान्तले आत्महत्या गरेको पाइएको थियो भने सीबीआईले अहिलेसम्म जाँचबाट आएको नतिजा सार्वजनिक गरेको छैन। 

नारकोटिक्स कन्ट्रोल ब्यूरो, यस मामलामा बलिउडमा सक्रिय ड्रग सिन्डिकेटको पहेली जाँच गरिरहेको छ। भने प्रवर्तन निदेशालयले अहिलेसम्म पैसा यताउती भएको बारे केही प्रमाण फेला पारेको छैन। 

सीबीआईको जाँचमा के भयो प्रगति?

सीबीआई सुशान्त सिंह राजपूतले आफ्नो ज्यान स्वयं लिए, या फेरि उनको हत्या भएको हो भन्ने अनुसन्धानमा जुटेको छ। 
सीबीआईलाई सुशान्तको केस जाँच गर्ने जिम्मा सुप्रीम कोर्टबाट लगाइएको थियो। जिम्मा लगाइएको पनि दश महीना बितेको छ तर यो जाँचबाट के निक्लियो? सीबीआईले अहिलेसम्म यो प्रश्नको जवाफ दिएको छैन। 

महाराष्ट्रका पूर्व गृहमन्त्री अनिल देशमुख लगातार सुशान्त केससँग जोडिएको सीबीआईको जाँच रिपोर्ट सार्वजनिक गर्न माग गरिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सीबीआईले यो मामलामा बलीउड अभिनेत्री र सुशान्त की गर्लफ्रेंड रहेकी रिया चक्रवर्ती, सुशान्तका साथी सिद्धार्थ पिठानी, उनका भान्छे नीरज र दीपेश सावंतको बयान लिएको छ। सीबीआईले सुशान्त को हत्या गरिएको थियो? भन्ने पता लगाउन एक समिति बनाएको थियो। समिति को अगुवाई दिल्ली अखिल भारतीय आयुर्विज्ञान संस्थान का फÞरेन्सिक विभाग के प्रमुख डाक्टर सुधीर गुप्ताले गरिरहेका थिए। 

सुशान्तको घरमा क्राइम सीनलाई रीक्रिएट गरिएको थियो।  डाक्टर सुधीर गुप्ताले आफ्नो रिपोर्ट सीबीआईलाई बुझाइसकेका छन्। 

मिडियासँगको कुराकानीमा उनले सुशान्तले आत्महत्या गरेको बारे शरीमा कुनै निशान फेला नपरेको बताएका थिए। 
यस बीच बीजेपीका सांसद सुब्रमण्यन स्वामीले यस केसका बारेमा प्रधानमन्त्री कार्यालयसँग जानकारी मागेका थिए। 

प्रवर्तन निदेशालयको अनुसन्धानमा के पाइयो?

सुशान्तको परिवारले आरोप लगाएका थिए की रिया चक्रवर्तीले सुशान्तको बैंक खाताबाट १५ करोड रुपैयाँ चुपचाप निकालेकी थिइन्। प्रवर्तन निदेशालयले यस केसमा  प्रिवेंशन अफÞ मनी लन्डरिंग एक्टको माध्यमबाट जाँच शुरू गरेको थियो । रिया चक्रवर्तीसँग पूछताछ गरिएको थियो। रियाका प्रबन्धक र सुशान्त के पूर्व हाउस म्यानेजरलाई पनि प्रवर्तन निदेशालयले पूछताछ गरेको थियो।

प्रवर्तन निदेशालयका अधिकारीहरुका अनुसार सुशान्तको बैंक खाता र रिया या उनका परिवारका कुनै पनि सदस्यको बैंक खाताबीच कुनै लेन–देन भएको थिएन। 

नारकोटिक्स कन्ट्रोल ब्यूरोको जाँच

रिया चक्रवर्तीको मोबाइल फोननको जाँच गर्दै प्रवर्तन निदेशालय भनेको थियो कि उसलाई ड्रग्सका बारेमा भएको कुराकानीको पत्ता लागेको थियो। जसका कारण यो प्रकरणमा नारकोटिक्स कंट्रोल ब्यूरोको प्रवेश भएको थियो।

एनसीबीले रिया चक्रवर्तीलाई गरफ्तार गरेर अदालतमा पेश गरेको आरोप पत्रमा नारकोटिक्स कंट्रोल ब्यूरोले भनेको थियो “रियाले ड्रग्स खÞरीद गरेकी थिइन्, उनले सुशान्तको बानीमा पर्दा हाल्ने कोशिश गरेकी थिइन्, उनको व्हाट्सएप च्याटबाट यो बिल्कुल साफ हुन्छ कि उनी ड्रग्स को आपूर्तिको र्‍याकेटसँग जोडिएकी थिइन्।“ 

नारकोटिक्स कंट्रोल ब्यूरो, सुशान्तको मृत्युसँग जोडिएका ड्रग्सको मामलामा अहिलेसम्म ३० भन्दा धेरैलाई गिरफ्तार गरिसकेको छ। गिरफ्तार गरिएका मध्ये रियाका भाइ शौविक पनि छन्। शौविकलाई पनि पछि छोडिएको छ। यसबीच, नारकोटिक्स कंट्रोल ब्यूरोल सुशान्त के फ्ल्याटमा बस्ने सिद्धार्थ पिठानीलाई गिरफ्तार गरेको थियो। 

नारकोटिक्स कन्ट्रोल ब्यूरो के महानिरीक्षक समीर वानखेड़ेले सिद्धार्थ फरार भएको र अहिले पक्राउ गरेर अनुसन्धान जारी रहेको बताएका थिए।

सिद्धार्थ पिठानीको गिरफ्तारी महत्वपूर्ण भनिएको छ किनकी जब सुशान्त की मृत्यु भयो त्यतिबेला उनी सुशान्तको फ्ल्याटमा नै थिए। 

यो  केसमा  नारकोटिक्स कन्ट्रोल ब्यूरोले अहिलेसमम् दीपिका पादुकोण, रकुल प्रीत सिंह, सारा अली खान, श्रद्धा कपूर जस्ता अभिनेत्री तथा अभिनेता अर्जुन कपूरसँग सवाल जवाफ गरेको छ। तर अहिलेसमम् यी बलिउड हस्तीलाई के बारेमा सोधपुछ गरियो र उनीमाथिको आरोप के हो भन्ने बारेमा बताइएको छैन। 

मुम्बई प्रहरीको जाँचमा के थियो?

सुशान्तको मृत्यु एक हाई प्रोफाइल प्रकरण थियो तर सुशान्तले कुनै सुसाइड नोट छोडेका थिएनन्। मुम्बई प्रहरीका उपआयुक्त अभिषेक त्रिमुखेले भनेका थिए “पोस्टमार्टम रिपोर्ट अनुसार सुशान्तको मृत्यु झुण्डिएको कारण श्वास रोकिँदा भएको थियो।“

जुलाईमा फोरेन्सी ल्याबले यो रिपोर्ट प्रहरीलाई दिएको थियो। सुशान्तको भिसेराको नमूना जाँचमा पनि असर पार्ने केही केमिकल वा ड्रग्स जनपाइएको जनाइएको थियो। सुशान्त झुण्डिएको कपडामा दुई सयसम्म तौल थाम्न सक्ने रिपोर्टमा उल्लेख गरिएको थियो। सुशान्त सिंह राजपूतको मृत्युको जाँच पाँच अलग अलग एजेन्सी सहभागी छन् तर अहिलेसमम्पनि उनले आत्महत्या गरेकी होइनन् भन्ने खुलेको छैन। अब यो केसमा सुशान्तका फ्यान र अन्य मानिसले सीबीआइको रिपोर्टलाई कुरिरहेका छन्।

बीबीसी हिन्दीको सहयोगमा

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १२:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी
भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहकार्य बढाउने प्रतिबद्धता
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी शुक्रबार, असोज २, २०८३
भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहकार्य बढाउने प्रतिबद्धता शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ शुक्रबार, असोज २, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्