• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

पृथ्वी सुब्बा गुरुङको कार्यकालमा गण्डकीमा भौतिक पूर्वाधारमा के-के काम भयो?

64x64
नेपाल लाइभ सोमबार, जेठ ३१, २०७८  १२:५८
1140x725

काठमाडौं- गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार रहेको अवधिभित्र २०० किलोमिटर सडक कालोपत्र भएको दाबी गरिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयबाट गत ३९ महिनामा ३८० किलोमिटर सडक ग्राभेल भएको जनाइएको छ।

भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतको आइतबार विदाइ हुँदै गर्दा कार्यरत अवधिका कार्य सर्वाजनिक गरिएको थियो। स्थानीय तहको केन्द्र जोड्ने सडक र एक निर्वाचन क्षेत्र एक सडक विकास कार्यक्रम अन्तर्गत गरी कूल ६३२ किमि सडक कालोपत्रे गर्ने र ८३ वटा सडक पुलको निर्माण कार्य भइरहेको उल्लेख गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

आधारभूत खानेपानी सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत १०२ आयोजनाहरु सम्पन्न भएको जनाइएको छ। खानेपानी आयोजनाबाट  ५ हजार ४९८ घरपरिवारका २९ हजार ५०६ जनसंख्या लाभान्वित भएको प्रगतिमा देखाइएको छ।

बस्नेत मन्त्री हुँदा प्रारम्भ गरिएका ८९६ खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ। प्रदेशभर ४३ हजार ४८५ रोपनी जमिनमा बाह्रै महिना सिँचाई सुविधा पुगेको दाबी गरिएको छ।

विद्युत सेवा पुगेका घर परिवार ८२ प्रतिशतवाट बढेर ९८.९ प्रतिशत पुगेको जनाएको छ। यस आर्थिक वर्षमा लकडाउनका हुँदाहुँदै पनि ९ हजार ६२४ नयाँ लाइसेन्स वितरण गरेको प्रगतिमा उल्लेख गरिएको छ। 

भौतिक पूर्वाधारको क्षेत्रमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले गरेका कार्यहरुको पूर्णपाठ यस्तो छ :
• गण्डकी प्रदेश सरकारबाट २०० कि.मि. भन्दा बढी सडक कालोपत्रे तथा ढलान र ३८० कि.मि. सडक ग्राभेल गरिएको छ। ३६ सडक पुलहरुको निर्माण सम्पन्न गरिएको छ। आगामी बर्ष सम्पन्न गर्ने गरी स्थानीय तहको केन्द्र जोड्ने सडक र एक निर्वाचन क्षेत्र एक सडक विकास कार्यक्रम अन्तर्गत गरी कुल ६३२ कि.मि. सडक कालोपत्रे गर्ने र ८३ वटा सडक पुलको निर्माण कार्य भइरहेको छ।
• प्रदेशमा हालसम्म १८ वटा झोलुङ्गे पुल निर्माण सम्पन्‍न भएका छन् भने आगामी वर्षमा निर्माण सम्पन्न हुने गरी ४४ वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेका छन्।
• प्रदेशका सबै नागरिकलाई आधारभूत खानेपानी सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत १०२ आयोजनाहरु सम्पन्न भई ५,४९८ घर परिवारका २९,५०६ जनसंख्या लाभान्वित भएका छन्। त्यसैगरी 'एक घर एक धारा' कार्यक्रम अन्तर्गत  करीब २१० वटा आयोजना सम्पन्न भई ७६००० वटा निजी धारा जडान गरिएको र यसबाट ३ लाख ३० हजार ७ सय जनता लाभान्वित भएका छन्। हाल ८९६ खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्। 
• नयाँ सिँचाई आयोजनाहरुबाट ४३,४८५ रोपनी जमिनमा बाह्रै महिना सिँचाई सुविधा पुगेको छ। पुराना तथा जीर्ण सिँचाई आयोजनाको स्तरोन्नति र नवीकरणबाट २,०३,६७२ रोपनी जमिनमा बाह्रै महिना सिँचाई सुविधा पुगेको छ।  आगामी वर्षसम्म निर्माण सम्पन्न हुने गरी हाल निर्माणाधीन ३४७ सिँचाई आयोजनाहरुबाट २,९७,८७२ रोपनी जमिनमा सिँचाई सुविधा पुग्नेछ । 
• गण्डकी प्रदेश उज्यालो प्रदेश कार्यक्रम प्रारम्भ गर्दा विद्युत सेवा पुगेका घर परिवार ८२ प्रतिशतवाट बढेर ९८.९ प्रतिशत पुगेको छ । सोमध्ये ९२.७९ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत् र अन्यमा सौर्य ऊर्जा र लघु जलविद्युत आयोजनाबाट विद्युत सेवाको पहुँच पुर्‍याइएको छ । 
• नदी नियन्त्रण कार्य अन्तर्गत ५६.५ कि.मि तटबन्ध निर्माण गरिएको छ। सो कार्यबाट ३०,५३६ रोपनी जमिन उकास भएको छ। हाल ६५ वटा नदी नियन्त्रणका योजनाहरु कार्यान्वयनको चरणमा रहेका छन्।
• विपन्न तथा लोपोन्मुख समुदायको लागि सञ्चालित जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म १,३२० वटा भन्दा बढी घर निर्माण सम्पन्‍न भएका छन् भने २२५ घर निर्माणाधीन छन्। 
• सवारी तथा यातायात सेवा प्रवाह सहज बनाउन ७ जिल्लामा ९ वटा कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ भने विगतमा ३ जिल्लाबाट मात्र पटके रुट परमिट जारी गरिने गरेको हाल मनाङ र मुस्ताङ जिल्ला बाहेकका ९ वटै जिल्लाबाट पटके रुट परमिट लिन सक्ने व्यवस्था मिलाईएको छ। यस आर्थिक वर्षमा  लकडाउनका बाबजुद पनि ९,६२४ नयाँ लाइसेन्स वितरण तथा ३० हजार ६५८ लाइसेन्स नवीकरण गरिएको छ भने करिब ४८००० स्मार्ट कार्ड वितरण गरिएको छ । 
• निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भएपनि कार्यान्वयन भौतिक पूर्वाधार विकास मन्त्रालयबाट हुने भएकोले सो कार्यक्रम अन्तर्गत गत आ.व.मा ७९२ आयोजना सम्पन्न भएका छन् र चालु आ.व.मा ८४२ योजना कार्यान्वयन भइरहेका छन्, जुन योजनाहरु असाढ मसान्तसम्म सम्पन्न हुनेछन्।

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्