Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १३, २०८३ Sun, Nov 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

पर्यटनमन्त्री फेरिएको एक हप्तामै निगम अध्यक्षले दिए राजीनामा

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २८, २०७८  १८:५३
1140x725
सुशील घिमिरे र मन्त्री उमाशंकर अरगरिया।

काठमाडौं- गत जेठ २१ गते राति प्रधानमन्त्री केपी ओली शर्मा ओलीले मन्त्रिपपरिषद् हेरफेर गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको ठाउँमा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका उमाशंकर अरगरियालाई मन्त्री बनाए। मन्त्री बनेको एक हप्तामै अरगरियाले नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्षलाई राजीनामा दिनेगरी दबाब दिएको तथ्य बाहिर आएको छ। 

मन्त्री अरगरियाले निगम सञ्चालक समिति (बोर्डका) अध्यक्ष सुशील घिमिरेलाई पदबाट हट्न दबाब दिएपछि शुक्रबार घिमिरेले राजीनामा दिँदा दिनभर पर्यटन मन्त्रालय र निगममा हलचल पैदा भयो।

‘मन्त्रीज्यूले अध्यक्षलाई ‘तपाईहरुले नै होइन कार्यकारी अध्यक्ष मदन खरेललाई हटाउने गरी निगम सुधार कार्यदलको नाममा रिपोर्ट लेखेको’ भनेर थर्काउनुभो’,  निगम उच्च स्रोतले भन्यो, ‘मन्त्रीले यसो भनेपछि उहाँले शुक्रबार बिहान ९ बजे बोर्ड अध्यक्षबाट राजीनामा दिनुभयो।’

घिमिरेको राजीनामाको विषय तत्काल पर्यटन मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयसम्म पुग्यो। प्रधानमन्त्री कार्यालयले तत्काल घिमिरेको राजीनामा स्वीकृत नगर्न पर्यटन मन्त्री र मन्त्रालयललाई समेत निर्देशन दियो।

घिमिरेले राजीनामा दिएकोबारे आफैले पुष्टि गरेका छन्। तर, उनले मन्त्रीसँ जोडिएर आएका विषय असत्य रहेको बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिँदै उनले मन्त्रीसँग चिनजान समेत नभएको बताएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पूर्वसचिव घिमिरे २०७७ वैशाख ३ गते निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए। पछि निगममा उनलाई बोर्ड अध्यक्षको जिम्मेवारी दिँदै महाप्रबन्धकमा डिमप्रकाश पौडेललाई नियुक्त गरिएको थियो। 

निगमका तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले २०७६ माघमा राजीनामा दिएपछि मन्त्रिपरिषद्ले २०७७ वैशाखमा उनलाई अर्को व्यवस्था नहुँदासम्मका लागि भन्दै कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको थियो।

घिमिरे पर्यटन मन्त्रालयकै पूर्वसचिव हुन्। २०७६ भदौमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले घिमिरेको नेतृत्वमा निगम सुधार कार्यदल गठन गरेका थिए। त्यही कार्यदलले अहिलेको व्यवस्थापनबाट निगम सुधार हुन नसक्ने रिपोर्ट दिएको थियो। घिमिरेको नेतृत्वमा बनेको कार्यदलमा अहिले निगम महाप्रबन्धक रहेका डिमप्रकाश पौडेल पनि सदस्य थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

के भन्छन् पर्यटन मन्त्री अगरिया?
पर्यटन मन्त्री अरगरियाले पनि घिमिरेले राजीनामा दिएको बताए। उनले राजीनामा स्वीकृत नभएको बताए। ‘घिमिरेलाई मैले राम्रोसँग चिनेको पनि छैन। उहाँसँग मैले बिफ्रिङ पनि  लिएको छैन। उहाँ पूर्व पर्यटनसचिव नै हुनुहुँदो रहेछ,’ मन्त्री अगरियाले भने, ‘उहाँलाई अहिले राजीनामा पत्र फिर्ता लैजान चाहिँ भनिएको हो। पत्र फिर्ता लैजानु भएको छैन। राजीनामा पनि स्वीकृत भएको छैन। यो विषयमा बुझेर मात्रै निर्णय लिन्छु।’

घिमिरेको छोरी अष्ट्रेलिया रहेको र उनले बारम्बार राजीनामा दिँदै उता जाने खोजिरहेको विषय भने आफूलाई जानकारी भएको मन्त्रीले बताए। उनले राजीनामाका लागि आफूले कुनै दबाब नदिएको पनि बताए। 

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १८:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा?
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने
सम्बन्धित सामग्री
दुईवटा ढोका र स्क्यानर हुँदाहुँदै एउटा मात्रै सञ्चालनमा, यात्रुलाई सास्ती दुईवटा ढोका र स्क्यानर उपलब्ध हुँदाहुँदै पनि अर्को ढोका प्रायः बन्द गरिँदा विमानस्थल प्रवेश गर्ने यात्रुहरूले अनावश्यक सास्ती खेप्नु... शुक्रबार, मंसिर ११, २०८३
काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह ‘हवाई रुट मात्र दिएर हुँदैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिसा सेन्टर र आवश्यक पूर्वाधारमा पनि जोड दिन आवश्यक छ । सबै लागि... मंगलबार, मंसिर ८, २०८३
भारतले हवाई रुट दिन सहमति जनाएपछि गौतमबुद्ध विमानस्थल सञ्चालनको बाटो खुल्दै नेपाल र भारतबीच भएको सहमतिअनुसार हाल एकतर्फी रहेको बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति जुटेको छ । यसले गौ... सोमबार, मंसिर ७, २०८३
ताजा समाचारसबै
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ शनिबार, मंसिर १२, २०८३
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्