Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नाफा हुँदा चुपचाप बस्ने निगमले नोक्सानी भयो भन्दै निषेधाज्ञामै २ पटक बढायो इन्धनको मूल्य

64x64
नेपाल लाइभ आइतबार, जेठ २३, २०७८  १०:१३
1140x725

काठमाडौं– गत वर्ष २०७७ को वैशाख/जेठमा कोरोना रोगथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले देशव्यापी लकडाउन गरेको थियो। लकडाउनसँगै अत्यावश्यक सवारी साधानमात्रै सञ्चालन भएका थिए। पेट्रोलियम पदार्थको माग घटेको थियो। तर, नेपाल आयाल निगमले  भारतबाट घटेर इन्धन आउँदा पनि मूल्य घटाएको थियो। 

उल्टो निगमले विक्री कम भएको भन्दै बढी नाफा लिएर पेट्रोलियम पर्दाथ बिक्री वितरण गरिरहेको थियो। निगमले गत वर्षका लकडाउनमा पेट्रोल, डिजल तथा मट्टीतेल र हवाई इन्धनमा नेपाल सरकारले दिएको नाफा राख्ने पाउने भन्दै बढी रकम असुली गरिहेको थियो।

उक्त सयममा निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर २० देखि २७ रुपैयाँसम्म नाफा असुली गरेको थियो। 

तत्कालीन समयमा इन्धनमा किन बढी मूल्य लिएको भन्दै निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेललाई सोध्दा अहिले व्यापार कम भएको कारण मूल्य समायोजन नगरेको तर्क  गरेका थिए।

तर, अहिले निगमले देशभर निषेधाज्ञा जारी भएको अवस्थामा पनि भारतबाट इन्धनको मूल्य बढेर आएको र घाटा थेग्न नसक्ने अवस्थामा पुगेको भन्दै निषेधाज्ञाको समयमै २ पटक इन्धनको मूल्य बढाइसकेको छ।

विश्व बजार कच्चा तेलको मूल्य बढिरहेको र भारतबाट पनि मूल्य बढेर आइरहेका कारण अझै मूल्य बढने अवस्था आउने निगम प्रमुख पौडेलले बताए। अहिले मूल्य बढाउँदा पनि निगम घाटामा रहेको उनको तर्क छ।

निगमले निषेधाज्ञामा २ पटक मूल्य बढाउँदा पनि अधिकांश पेट्रोेलियम पर्दाथको मूल्यमा घाटा सहनु परेको उनले बताए। ‘निगमले उपभोक्तालाई थोरैमात्र भार पर्ने गरी मूल्य बढाएको छ,’ उनले भने, ‘बढी भार निगमले नै भोगेका छ। मूल्य बढाउँदा पनि निगमले अबको यो १५ दिन ५९ करोड २८ लाख घाटा सहनेछ।’

Ncell 2
Ncell 2
nimb
nimb

अहिले निगमले सन्चित कोषबाट घाटा रकम मिलाइरहेको उनको तर्क छ।निगमलाई अहिले उपत्यामा पेट्रोल प्रतिलिटर  ५ रुपैयाँ ३२ पैसा घाटा खाँदै १ सय २५ रुपैयाँ र डिजलमा प्रतिलिटर ३ रुपैयाँ १७ पैसा घाटा खाँदै १ सय ८ रुपैयाँममा बिक्री गरिरहो उनको तर्क छ। मट्टीतेलमा  भने निगमलाई घाटा छैन। खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर २ सय ५८ रुपैयाँ ४६ पैसा घाटा रहेका  निगमको भनाइ छ।

निषेधाज्ञाका कारण अहिले पनि व्यापार कम भएको बेला किन मूल्य बढाएको त भन्ने प्रश्नमा निगम कार्यकारी प्रमुख पौडेलले घाटा भएको रकम व्यवस्थापन गर्न नसक्ने अवस्था पुगेपछि मूल्य बढाएकाे बताए।

निषेधाज्ञामा २ पटक मूल्य बृद्धि
आयाल निगमले कारोना रोगथाम तथा नियन्त्रण लागि भन्खै निषेधाज्ञा जारी भएको ३८ दिनकै बीचमा २ पटक इन्धनको मूल्य बढाइसकेको छ।

निषेधाज्ञा जारी हुन भन्दा अगाडि पेट्रोल प्रतिलिटर १ सय २१ रुपैयाँ थियो। अहिले यो बढेर १ सय २५ रुपैयाँ भइसकेको छ। यसैगरी निषेधाज्ञा अगाडि प्रतिलिटर १ सय ४ रुपैयाँ  रहेको डिजलको मूल्य अहिले बढेर १ सय ८ रुपैयाँ भइसकेको छ।

Xtrem

Xtrem

यसैगरी मट्टीतेलको मूल्य पनि निषेधाज्ञा अगाडि प्रतिलिटर १ सय ४ रुपैयाँ नै थियो। यो अहिले बढेर १ सय ८ रुपैयाँ नै पुगेको छ।

यो पनि पढ्नुहोस्

नाफाखोरी आयल निगम : ऐन विपरीत मट्टितेल बिक्रीमा २८ प्रतिशत लुटशनिबार, फागुन ११, २०७५

यसैगरी आन्तरिक हवाई इन्धनको मूल्य पनि  निषेधाज्ञामै समयमा प्रतिलिटर ४ रुपैयाँले बढेर ८० रुपैयाँ भइसकेको छ। यो मूल्य अझै बढने निगमको  भनाइ छ।

निगमले निषेधाज्ञाको समयमा पहिले पटक  जेठ २ गते र दोस्रो पटक जेठ २२ गते मूल्य बढाएको हो। पछिल्लो पटक मूल्य बढेपछि पनि निगमलाई १५ दिनमा ५९ करोड २८लाख घाटा हुने र त्यसमा खाना पकाउने ग्यासको भार मात्रै ३८ करोड १८ लाख रुपैयाँ रहेका निगमको दाबी छ।

यस अघि जेठ २ मा मूल्य बढाउँदा पनि निगमले उक्त दिनपछिको १५ दिनमा १ अर्ब १० करोड घाटा  खाएको निगमको दाबी छ।

भारतमा भन्दा नेपालमा सस्तो
निगमले पेट्रोलियम पर्दाथको मूल्य भारतमा भन्दा नेपालमा सस्तो रहेको बताएको छ। निगमका अनुसार रक्सौलसँग सिमा जोडिएको वीरगञ्जमा भारतमा भन्दा पेट्रोल ३३ रुपैयाँ ९९ रुपैयाँ र डिजलमा प्रतिलिटर ४१ रुपैयाँ २५ पैसा नेपालमा सस्तो रहेको छ।

मूल्य घटाउन कर घटाउनु पर्छ
निगमले पेट्रोलियम पर्दाथमा सरकारले लिँदै आएको करका दरहरु बढी भएका कारण पनि मूल्य बढी भएको दाबी गर्दै आएको छ। खरिद मूल्य भन्दा बढी कर तिर्नु पर्ने अवस्थामा मूल्य स्वत: बढी हुने निगमको दाबी छ।

सरकारले पेट्रोलियम पदार्थमा लगाइको पूर्वाधार कर हटाउने हो भने उपभोक्तालाई केही राहत हुने  निगमको  तर्क छ।

सरकारले पूर्वाधार करको नाममा मात्रै पेट्रोलियम पर्दाथमा प्रतिलिटर १० रुपैयाँ लगाइको छ। जसमा हवाई इन्धनमा भने लगाइएको छैन।
 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १०:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विमलेन्द्र निधीको आरोप : गगन थापाले कांग्रे फुटाए
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनाविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्ष
त्रिविको बजेट ३० अर्ब ८७ करोड ११ लाख
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
विमलेन्द्र निधीको आरोप : गगन थापाले कांग्रे फुटाए बिहीबार, असोज २२, २०८३
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनाविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्ष बिहीबार, असोज २२, २०८३
त्रिविको बजेट ३० अर्ब ८७ करोड ११ लाख बिहीबार, असोज २२, २०८३
विश्वविद्यालयका परीक्षा र नतिजा एक महिनाभित्र टुंग्याउन शिक्षामन्त्रीको निर्देशन बिहीबार, असोज २२, २०८३
वार्षिक प्रतिवेदन कोशी प्रदेश सभामा पेस गर्ने निर्णय बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्