• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस नेता सिटौलालाई सप्तरीका कार्यकर्ताको प्रश्न– तपाईसँग कति जना कार्यकर्ताको नम्बर छ?

64x64
नेपाल लाइभ सोमबार, जेठ १४, २०७५  ०८:०३
1140x725

राजविराज– पार्टी एकताको सन्देश प्रवाहका लागि राजविराज आएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई सप्तरीका कार्यकर्ताले ¥याख¥याख्ती पारेका छन्।

कांग्रेसको जिल्ला पार्टी कार्यालयमा सोमबार आयोजित क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भातृ संस्थाका प्रतिनिधिलगायत अगुवा कार्यकर्ताहरुको छलफलमा नेताहरुको कार्यशैली, गुटबन्दी र असमझदारीका विषयमा कार्यकर्ताले प्रश्न र आलोचना गरेका थिए।

कांग्रेसका जिल्लास्तरीय कार्यकर्ता राधेश्याम यादवले पार्टी सभापति शेरबहादुर देउवा ‘सात पटक प्रधानमन्त्री बन्ने योग छ’ भन्दै हिँडेको प्रसंग कोट्याउँदै भने, ‘जनताले कसैलाई प्रधानमन्त्री बन्नका लागि भोट दिने हो की, पार्टीको कार्यशैलीलाई हेर्ने हो?’

यादवले नेताहरु पदमा आसिन भएपछि जनतालाई वास्ता गर्नै छोडेको गुनासो गर्दै सिटौलालाई प्रश्न गरे, ‘तपाईसँग आफ्ना क्षेत्रका कति जना नेता कार्यकर्ताको सम्पर्क नम्बर छ?’ उनले जनतामुखी बन्नुको सट्टा नेताहरु सुविधाभोगी भएको आरोप लगाउँदै त्यसको परिणाम गत निर्वाचनमा पार्टीले भोग्नु परेको दावी गरे। नेता यादवले थपे, ‘कांग्रेस गाउँमा छ भन्ने तर जिल्ला आउँदा कार्यकर्ता कहाँ नबसी सुविधासम्पन्न होटलमा बस्नुको औचित्य के हो?’

यसैगरी, जिल्ला समितिकी सदस्य निलम कर्णले पार्टीका लागि अहोरात्र दिलो ज्यानले खट्ने महिलालाई पाखा लगाएर ‘पैसावाल र चाकडिवाज’लाई अवसर दिने गरिएको आरोप लगाइन्। उनले कार्यकर्ताको चित्त दुखाएर अवसरवादीको पक्षपोषण गर्नेमा माथिल्लो दर्जाका नेताहरु नै रहेको आरोप लगाइन्। ‘दुःख गरेका र पार्टीको हित सोच्नेलाई प्राथमिकतामा राख्ने की पैसा र चाकडिवाजलाई काखी च्याप्ने?’, सिटौला समक्ष उनको प्रश्न थियो।

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीका १ नम्बर क्षेत्रीय सभापति ललनप्रसाद गुप्ताले अन्तिम समयमा आफुलाई कञ्चनरुप नगरपालिकामा मेयरको टिकट दिएपनि नेताहरुले सहयोग नगर्दा पराजीत भएको भन्दै दुःख व्यक्त गरे। गुटबन्दीका कारण चुनावमा उठेका कार्यकर्ताको प्रचार–प्रसारमा जिल्ला नेतृत्व तहबाट आफुलाई उपेक्षा गरिएको उनको आरोप थियो।

क्षेत्र नं. ३ का सभापति महानन्दप्रसाद यादवले पार्टी संगठन सदृढिकरणका लागि कार्यकर्ताहरुको तर्फबाट आन्दोलनकको आवश्यकता रहेको सुझाव दिए।

कर्ताकर्ताको उत्तर दिँदै सिटौलाले व्यक्तिगत स्वार्थ केन्द्रितसँगै पार्टीको आदर्शबाट विचलित भएका कारण नै कांग्रेसले गत निर्वाचनमा पराजय भोग्नु परेको जिकिर गरे। ‘अब स्वार्थपुर्तिका लागि गुट–उपगुटभन्दा पनि कांग्रेसले एकतावद्ध भई अघि बढ्नु आवश्यक छ।’, सिटौलाले भने, ‘सवैले आ–आफनो ठाउँबाट कमजोरीको जिम्मेवारी लिनैपर्छ। सवैभन्दा बढी जिम्मेवारी त नेतृत्व तहले नै लिनुपर्छ।’ आफनो हितलाई प्राथमिकतामा राखी पार्टी हितको वेवास्ता गर्ने प्रवृत्ति झांगिएकाले त्यसलाई आ–आफनो ठाउँबाट सवैले सच्याएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

Xtrem
Xtrem

पार्टीको आदर्शबाट विचलित हुँदा व्यक्ति केन्द्रित हुने, व्यक्ति केन्द्रित हुँदा चाकडिवाज बनिने र सामान्ती संस्कार विकसित भएर जानेतर्फ कांग्रेसी कार्यकर्ताले सचेत रहनु पर्ने भन्दै नेता सिटौलाले यसका लागि केन्द्रिय नेताहरुले एकतावद्ध भई अघि बढ्नु जरुरी रहेको जिकिर गरे। उनले भने, ‘मैले जितेँ÷जितिनँ भन्ने कुरा गौण हो। तर पार्टीले जित्यो÷जितेन भन्ने कुरा प्रधान हो।’

पार्टीमा अहिले उत्पन्न चुनौतिको मुकाबिला गर्न बृहत एकता निर्विकल्प रहेको भन्दै उनले पार्टीभित्र कायम रहेका मत–मतान्तरलाई आपसी छलफलबाट टुंग्याउँदै बाहिर भने एकता प्रदर्शन आवश्यक रहेको औँल्याए।

केन्द्रदेखि स्थानीयसम्मका विभिन्न जिम्मेवारीमा रहेका कांग्रेसीजनलाई एकसाथ जोडेर अघि बढ्नु आवश्यक रहेको भन्दै उनले देशका हरेक ठुला परिवर्तनमा अगुवाई गरेको कांग्रेसले एउटा चुनावमा पछि पर्दैमा आत्तिई हाल्नुपर्ने अवस्था नरहेको दावी गरे।
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०७५  ०८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव?
आयोगले बोलायो टेकुका एसएसपी खड्कालाई, जबरालाई भेट्न नदिएको विषयमा बयान लिने
भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिको सभापति असोज १४ मा छानिँदै
सम्बन्धित सामग्री
भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिको सभापति असोज १४ मा छानिँदै सभामुख डोलप्रसाद अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा सभापति पदको निर्वाचन असोज १४ गते दिउँसो २ बजे हुने जानकारी गराए। सोमबार, असोज १२, २०८३
शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट सोमबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल–रसिया द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको... सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउप्रति प्रचण्डको आपत्ति : ‘यस्तो दुस्साहस गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’ सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले विशिष्ट व्यक्तिलाई बिना कारण पक्राउ गर्ने क्रम दोहोरिए सरक... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
आयोगले बोलायो टेकुका एसएसपी खड्कालाई, जबरालाई भेट्न नदिएको विषयमा बयान लिने सोमबार, असोज १२, २०८३
भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिको सभापति असोज १४ मा छानिँदै सोमबार, असोज १२, २०८३
शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउप्रति प्रचण्डको आपत्ति : ‘यस्तो दुस्साहस गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्