काठमाडौं– सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।
प्रतिनिधि सभा विघटन पछि सरकारले यसपटक आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।