काठमाडाैं- सरकारले स्वास्थ्य क्षेत्रका लागि एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरको छ।
आगामी आर्थिक वर्षका बजेटमार्फत् स्वास्थ्य क्षेत्रका लागि उक्त रकम विनियोजन गरिएको हो।
अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।