काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड १९ महामारी रोकथाम र संक्रमितको उपचारका लागि बजेट अभाव हुन नदिइने बताएका छन्।
आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले देशभरका सबै अस्पतालमा निःशुल्क परीक्षण र उपचारको व्यवस्था गरिने घोषणा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।