काठमाडाैं– सरकारले कोभिड रोकथाम तथा नियन्त्रणका लागि भन्दै २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले हरेक नागरिकमा खोप पुर्याउने समेत बताएका छन्।
यसअघि चालू आवको बजेटमा कोरोना उपचारका लागि ६ अर्ब रुपैयाँ छुट्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।