काठमाडौं- नेपालमा दर्ता भएका सवारीसाधनको संख्या झन्डै ४० लाख पुगेको छ। २०७७ को फागुन मसान्तसम्ममा देशभरि कूल ३९ लाख ८७ हजार २६७ पुगेको छ।
२०७७ असार मसान्तसम्ममा सबै किसिमको सवारी गरी ३८ लाख ३६ हजार ५०२ सवारी दर्ता भएका थिए।
चालु आर्थिक वर्षको फागुनसम्म एक लाख ५० हजार ७६५ थप भएको अर्थ मन्त्रालयद्वारा शुक्रबार सार्वजनिक आर्थिक सर्वेक्षणमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।