काठमाडौं– सरकारले २०७७ को फागुन मसान्तसम्ममा देशभर ६५ हजार ५ सय ७७ किलोमिटर सडम निर्माण गरेको जानकारी दिएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेललले शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै यस्तो विवरण सार्वजनिक गरेको हुन्।
२०७७ फागुन मसान्तसम्ममा मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जाल गरी कालोपत्रे १५ हजार ९ सय ७४ किलोमिटर, खण्डाश्मित ८ हजार ५ सय ८२ किलोमिटर र कच्ची सडक ८ हजार ९ सय ७२ किलोमिटर गरी ३३ हजार ५ सय २८ किलोमिटर निर्माण भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।