काठमाडौं- चालु आर्थिक वर्षको फागुन महिनासम्ममा ९३ प्रतिशत जनताको पहुँचमा विद्युत पुगेको छ।
प्रतिव्यक्ति विद्युत खपत भने २६० किलोवाट प्रतिघण्टा पुगेको आर्थिक सर्वेक्षण २०७७/७८ मा उल्लेख छ।
विद्युत् उत्पादन पनि ४.१ प्रतिशतले बढेर एक हजार ४५८ मेगावाट पुगेको प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।