Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सार्वजनिक संस्थानमा कसको कति लगानी? कस्तो छ वित्तीय अवस्था?

कति नाफामा कति घाटामा?
64x64
नेपाल लाइभ बिहीबार, जेठ १३, २०७८  १२:४७
1140x725

काठमाडौं– सार्वजनिक संस्थानको रुपमा १९९३ मा विराटनगर जुट मिल स्थापना भएपछि प्रथम पञ्चवर्षीय योजना (विस २०१३ देखि २०१८) अवधिमा सार्वजनिक संस्थान स्थापना हुन थालेको थियो। २०४७ सालसम्म ६२ वटा संस्थान पुगेकामा हाल ४४ वटा मात्रै रहेका छन्। त्यसमा पनि आर्थिक वर्ष २०७६/७७ देखि राष्ट्रिय बिउविजन कम्पनी कृषि सामग्री कम्पनीमा गाभिएको छ। योसँगै अहिले ४३ वटा सार्वजनिक संस्थान अस्तित्वमा छन्।

औद्योगिक क्षेत्रमा १०, व्यापार क्षेत्रमा ५, सेवा क्षेत्रमा १०, सामाजिक क्षेत्रमा ५, जनोपयोगी ५ र वित्तीय क्षेत्रमा ९ गरी वटा सार्वजनिक संस्थान छन्। तीमध्ये ३३ वटा संस्थान सञ्चालनमा छन्।

जनकपुर चुरोट कारखाना, बुटवल धागो, नेपाल इन्जिनियरिङ र नेशनल कन्स्ट्रक्सन कम्पनी कानुनी रुपमा अस्तित्वमा रहे पनि संस्थानको कुनै व्यवसायी संलग्न छैनन्। नेपाल मेटल कम्पनी सञ्चालनमा नै आएको छैन। नेपाल रेल्वे कम्पनी सञ्चालनको तयारी छ। धौवादी फलाम र नेपाल पूर्वाधार कम्पनी आर्थिक वर्ष ७६/७७ मा स्थापना भएका हुन। ४४ वटा सार्वजनिक संस्थानको वित्तीय अवस्था आर्थिक वर्ष २०७५/७६ सम्ममा सकारात्मक छ।

आर्थिक वर्ष २०७६/७७को अवस्था भने अर्थमन्त्रालयले जेठ १४ गते शुक्रबार सार्वजनिक गर्दै छ।आर्थिक वर्ष २०७४/७५ मा कुल सञ्चालन आय ३ खर्ब ९० अर्ब ९२ करोड ६६ लाख रुपैयाँमा रहेको संस्थानहरुको २०७५/७६ मा २० दशमबल २९ प्रतिशतले बढेर ४ खर्ब ७० अर्ब २६ करोड २५ लाख पुगेको थियो। 

२०७४/७५ को तुलनामा २०७५/७६ मा संस्थानहरुको खुद नाफा १२ दशमलव ३६ प्रतिशतले बढेको थियो। २०७५÷७६ मा खुद नाफा ४८ अर्ब ७७ करोड ४१ लाख पुगको छ। 

संस्थानहरुबाट हुने लाभांश २०७५÷७६ मा अघिल्लो आवको तुलनामा ४ दशमलब २८ ले कमी आई ९ अर्ब ४७ करोड ९ लाख रुपैयाँ पुगेको छ। २०७५÷०७६ मा सञ्चित नाफा ३ दशमलब ८३ प्रतिशत र सञ्चित नोक्सानी २७ दशमलव ३३ प्रतिशतले कमी आएको थियो।

समग्रमा सञ्चित नाफा २८ दशमलव २८.९३ प्रतिशतले वृद्धि भई ५१ अर्ब ६६ करोड ९१ लाख पुगेको छ। यसैगरी २०७५/७६ मा २६ संस्थान नाफामा थिए भने ५ वटा संस्थानाको कारोबार शून्य थियो। १३ संस्थान नोक्सानीमा रहेका थिए।

जनकपुर चुरोट, विद्युत् उत्पादन, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी व्यावसायिक रुपमा सञ्चालनमा छैनन्। नोक्सानीमा रहेको नेपाल ओरियण्ड म्याग्नासाइट, बुटवल धागो सञ्चालनमै रहेको छैन भने रेल्वे कम्पनी निर्माणधीन रहेको छ। दुबै कम्पनीकोे प्रशासनिक खर्च नोक्सानीमा रहेका छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक वर्ष २०७५/७६ मा २६ संस्थानको खुद नाफा १७ प्रतिशत र १३ संस्थानको नोक्सनी ३०६.५८ प्रतिशतले बढेको थियो। यसैगरी आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीकोष/नेट वर्थ आर्थिक वर्ष २०७४/७५ को तुलनामा २१.०१ प्रतिशतले वृद्धि भई ६ खर्ब १० अर्ब ४२ लाख रुपैयाँ पुगको छ। 

आर्थिक वर्ष २०७५/७६सम्म आइपुग्दा संस्थानहरुमा कुल लगानी ४ खर्ब ६४ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ पुगेको छ। सेयर लगानी २०७४/७५ को तुलनामा ३५.६७ प्रतिशतले वृद्धि भई २ खर्ब ७१ अर्ब ८३ करोड ९९ लाख पुगको छ। संस्थानहरुको ऋण भने १ खर्ब ९२ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

सार्वजनिक संस्थानहरुको वित्तीय अवस्था

सार्वजनिक संस्थानहरुको चुक्ता पुँजी आर्थिक वर्ष २०७५/७६ सम्ममा २ खर्ब ८५ अर्ब ५० करोड ४५ लाख रुपैयाँ रहेको छ।

Xtrem

Xtrem

सरकारी लगानी ४ खर्ब ६४ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ रहेका छ। जसमा सेयर लगानी वापतको रकम २ खर्ब ७१ अर्ब ८३ करोड ९९ लाख र ऋण लगानी रकम १ खर्ब ९२ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ रहेको छ। यसैगरी सेयरधनी कोष÷नेटवर्थ रकम ६ खर्ब १० अर्ब ५९ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

आर्थिक वर्ष २०७५/७६ सम्म आइपुग्दा संस्थानहरुको कुल सञ्चालन आय ६४ खर्ब ७० अर्ब २६ करोड २५ लाख रुपैयाँ र प्रशासकीय खर्च २९ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ रहेका छ।

संस्थानहरुको खुद नाफा २०७५/७६ मा ४८ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ पुगेको छ। नाफामा सञ्चालित संस्थानहरुको नाफा ५१ अर्ब ५९ करोड ७४ लाख र घाटा सञ्चालन भएका संस्थानहरुको नोक्सानी रकम २ अर्ब ८२ करोड ३३ लाख रुपैयाँ थियो।

कुन संस्थानका कसको कति लगानी?

आर्थिक वर्ष २०७५/७६ सम्म अस्तित्वमा रहेका ४४ वटा संस्थानमध्ये नेपाल सरकारको पूर्ण स्वामित्वमा २६ वटा संस्थान रहेका छन्। अधिकांश स्वामित्व (नेपाल सरकार र नेपाल सरकारको स्वामित्व रहेका अन्य निकायका ५० प्रतिशतभन्दा बढी स्वामित्व)मा रहेका २१ संस्थान रहेका छन्।

सामाजिक क्षत्रेका रहेको सबै संस्थानमा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको छ। औद्योगिक क्षेत्रसँग सम्बन्धित १० वटा संस्थानमा नेपाल सरकारको ९७ दशमलब ३२ प्रतिशत सेयर रहेका छ भने २ दशमलब ६८ प्रतिशत संस्थान/निजी क्षेत्रको रहेको छ।

यसैगरी जनोपयोगी क्षेत्रमा रहेको ५ वटा संस्थानमा नेपाल सरकारको ९८ दशमलव २८ प्रतिशत र संस्थान/निजी क्षेत्रको १ दशमलब ७२ प्रतिशत सेयर रहेको छ। जसमा खानेपानी संस्थान र नेपाल विद्युत प्राधिकरणमा सरकारको शत प्रतिशत सेयर रहेका छ भने नेपाल दूरसञ्चार कम्पनीमा ९१.४९ सरकारको र ८.५१ संस्थान/निजी क्षेत्रको रहेको छ।

विद्युत उत्पादनन कम्पनीमा ६६.११ सरकारको र ३३.८९ संस्थान÷निजी क्षेत्रको र राष्ट्रिय प्रसारण ग्रिड लाइनमा सरकारको ९९.२० र संस्थान/निजी क्षेत्रको १.७२ प्रतिशत लगानी रहेको छ।

यसैगरी, कृषि सामग्रीमा सरकारको ९७.१८ र संस्थान/निजी क्षेत्रको २.८२ प्रतिशत, राष्ट्रिय बिउविजनमा सरकारको ९२.८८ र संस्थान/निजी क्षेत्रको ७.१२ प्रतिशत, नेपाल आयल निगममा सरकारको ९९.४६ र संस्थान÷निजी क्षेत्रको ०.५४, नेपाल वन निगम र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा शत प्रतिशत नै सरकारको लगानी रहेका छ।

यसैगरी कृषि विकास बैंकमा सरकारका ६९.४२ र संस्थान/निजी क्षेत्रको ३०.५८, राष्ट्रिय बिमा संस्थानमा सरकारको २७.७८ र संस्थान/निजी क्षेत्रको ७२.२२ प्रतिशत, राष्ट्रिय बिमा कम्पनीमा सरकारको ४७.५० र संस्थान/निजी क्षेत्रको ५२.५० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकमा सरकारको ९९.७७ र संस्थान/निजी क्षेत्रको ०.०३ प्रतिशत र निक्षेप तथा कर्जा सुरक्षण कोषमा सरकारको ९१.८४ र संस्थान/निजी क्षेत्रको ८.१६ प्रतिशत सेयर लगानी रहेको छ।

यसैगरी नेपाल धितोपत्र बजार विनियम लिमिटेडमा सरकारको ५८.६६ संस्थान/निजी क्षेत्रको ४१.३४, नागरिक लगानी कोषमा सरकारको १० र संस्थान÷निजी क्षेत्रको ९०, जलविद्युत् लगानी तथा विकास कम्पनीमा सरकारको ५१ र संस्थान/निजी क्षेत्रको ४९ र नेपाल बैंकमा सरकारको ५१ र संस्थान/निजी क्षेत्रका ४९ प्रतिशत लगानी रहेको छ।

यसैगरी सांस्कृति संस्थान, गोरखापत्र, नेपाल टेलिभिजन, राष्ट्रिय आवास कम्पनी र जनक शिक्षा सामग्री केन्द्र ५ वटा सामाजिक क्षेत्रका संस्थानका सरकारको सत प्रतिशत लगानी रहेको छ।

यसैगरी सेवा क्षेत्रको पनि नेपाल रेल्वे कम्पनी, नेपाल पूर्वाधार निर्माण कम्पनी, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र, नेपाल पारबहन तथा गोदाम व्यवस्था कम्पनी र नेपाल कन्स्ट्रक्सन कम्पनी नेपालमा सरकारको शत प्रतिशत सेयर लगानी रहेको छ।

यसैगरी साझा यातायातमा सरकारको ९४.३८ र संस्थान/निजी क्षेत्रको ५.६२, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रमा सरकारको २३.९५ र संस्थान/निजी क्षेत्रको ७६.०५ र औद्योगिक क्षेत्र व्यवस्थापनमा सरकारको ९८.८६ र संस्थान/निजी क्षेत्रको १.१४ प्रतिशतको लगानी रहेको छ।

सार्वजनिक संस्थानहरुको कुल आयकरमा आर्थिक वर्ष २०७५/७६ मा ९ दशमलब ०४ प्रतिशत योगदान रहेका थियो। सार्वजनिक संस्थानहरुले ३० हजार ७ सय ६९ जनालाई रोजगारी दिएका छन्।
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १२:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल बिहीबार, असोज २२, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
स्ववियुमा अवसर गुमाएका अनोज कांग्रेसको केन्द्रीय सदस्य बन्ने दौडमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्