काठमाडौं– सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको अन्तिम छलफल शुक्रबार संघीय संसदको तल्लो सदन प्रतिनिधि सभामा सुरु भएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले जेठ ७ गते दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
नीति तथा कार्यक्रममा विभिन्न दलहरुले ८ वटा संशोधन पस्ताव पेश गरेका छन्। ३ दिनदेखि उक्त नीति तथा कार्यक्रमाथि सांसदहरुले आफ्नो धारणा राखिरहेका छन्।
प्रतिनिधि सभामा चलेको अन्तिम दिनको छलफलको प्रत्यक्ष प्रशारणः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।