• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कसरी होला पाँच वर्षभित्र वैदेशिक रोजगारीमा युवा जाने क्रम अन्त्य?

64x64
नेपाल लाइभ बिहीबार, जेठ १०, २०७५  ००:१६
1140x725

काठमाडौं– सरकारले सोमबार संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी ५ वर्षभित्र वैदेशिक रोजगारीमा युवा जाने क्रम अन्त्य गर्ने घोषणासहित प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्ने योजना अघि सारेको छ ।

सरकारले नीति तथा कार्यक्रममा प्रस्तुत गरेजस्तो आगामी ५ वर्षभित्र रोजगारीको खोजीमा नेपाली युवा खाडी, मलेसिया लगायत अन्य देशमा श्रम बेच्न र पसिना बगाउन जानुपर्ने बाध्यता अन्त्य होला त? सरकारले वैदेशिक रोजगारीको विकल्पमा देशभित्र रोजगारका सम्भावाना के–कस्तो देखेको छ ? वार्षिक श्रम बजारमा भित्रिने ५ लाख युवा जनशक्तिलाई आगामी दिन कसरी व्यवस्थापन गर्दै जान्छ ? वैदेशिक रोजगारीमा युवा पठाउने क्रम रोक्ने सरकारको कार्यक्रमलाई यिनै प्रश्नका जवाफको कसीमा राखेर हेर्नुपर्ने हुन्छ। 

सरकारी घोषण अनुसार काम भए ५ वर्षभित्र नेपाली युवा कामको खोजीमा विदेशिनु पर्ने बाध्यताको अन्त्य हुन्छ। तर, कार्यक्रम घोषणा गर्दै गर्दा सरकारले युवा पलायन रोक्न रोजगारका के–कस्ता योजना अघि सार्ने तयारी गरिरहेको छ भने विषय सार्वजानिक गरिएको छैन। 

वैदेशिक रोजगारीमा युवा जाने क्रमको अन्त्य गर्ने उपाय सरकारसँग धेरै भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल बताउँछन्। सचिव दाहालका अनुसार अबका दिनमा मन्त्रालयले आन्तरिक श्रम बजार र रोजगारका अवसरको अध्ययन गरी बेरोजगारको समस्या समाधान गर्नेछ। ‘रोजगार नै गर्नुपर्छ भन्ने छैन । कुनै व्यवसायमा संग्लन भएर व्यवसाय गर्दा अरुलाई पनि रोजगार दिलाउन सकिन्छ,’ उनी भन्छन्, ‘वैदेशिक रोजगार पछिल्लो समय बाध्यता भन्दा पनि रहर बन्दै गएको छ। यसको विकल्प सरकारले खोज्नुपर्ने समय आएको छ।’ नेपाली युवाले विदेशमा सिकेको सीप अब नेपालमै सदुपयोग गर्नुपर्ने उनको भनाइ छ।

राज्यले निडर भएर काम गर्‍यो भने वैदेशिक रोजगारीको अन्त्य हुने रोजगार विज्ञ गणेश गुरुङ बताउँछन्। सरकारले लिएका उद्देश्य अनुसार आर्थिक उन्नति र विकासले गति लियो भने विदेशबाट कामदार आयात गर्ने दिन पनि आउन सक्ने विज्ञ गुरुङको भनाइ छ। उनले भने, ‘नेपालभित्र रोजगारका सम्भावाना धेरै छन्। राज्यले पहिचान गर्न मात्र नसकेको हो। राजनीतिक अस्थिरताका कारण लामो समय विकास र आर्थिक उन्नति नहुँदा नेपाली युवा विदेसिन वाध्य थिए। सरकारले कृषि क्षेत्रमा लगानी गरे धेरै युवा स्वरोजगार हुन्छन्।’ स्थानीय स्तरमा उत्पादन हुने सामग्री निर्यात गर्नेतिर राज्यले ध्यान दिए धेरै युवा स्वरोजगार हुने उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले लोकप्रियताका लागि र रोजगारमा जाने युवालाई आश्वासन बाँडन् मात्र वैदेशिक रोजगार अन्त्य गर्ने घोषणा नीति तथा कार्यक्रममा ल्याएको वैदेशिक रोजगार व्यवसायी कुमल खनालको तर्क छ। ‘राज्यले वार्षिक १ लाख युवालाई रोजगार दिन नसकिरहेको अवस्था छैन। पहिला श्रम बजारमा वार्षिक नयाँ जनशक्ति कति भित्रिन्छन् भने विषयमा राज्यले अध्ययन गर्नुपर्छ,’ खनालले भने, ‘त्यसका आधारमा रोजगारको अवसर खोज्नुपर्छ । काम खोज्न कस्ता कामदार श्रम बजारमा आइरहेका छन्, ती युवालाई कसरी व्यवस्थापना गर्न सकिन्छ भनेर योजना बनाउनुपर्छ।’ सरकारले ५ वर्षभित्र कुनै पनि हालतमा वैदेशिक रोजगार अन्त्य गर्नै नसक्ने उनको दाबी छ।

कामको खोजीमा वार्षिक ५ लाख युवा श्रम बजार आउने गरेको राष्ट्रिय योजना आयोगको एक अध्ययनले देखाएको थियो। यसमा वार्षिक १ लाख ५० हजार युवाले मात्र नेपालभित्र काम गर्ने अवसर पाउने गरेको अध्ययनले जनाएको थियो। अन्य युवा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको अध्ययनमा उल्लेख छ।  

Xtrem
Xtrem

हाल कामको खोजीमा दैनिक १२ सयभन्दा बढी युवा विदेशिने गरेका छन्। विगत तीन दशकमा खाडीका देश, मलेसिया र अन्य देशमा गरी ४३ लाख ७५ हजार ८ सय युवा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ। यो अवधिमा ११ लाखभन्दा बढी महिला कामदार कामको खोजीमा विभिन्न देश पुगेका छन्। 

सरकारले वैदेशिक रोजगारीको विकल्पमा कृषिमा लागानी; पर्यटन प्रवद्र्धन; होटल व्यवसाय; साना तथा मझौला व्यवसायको विकास; घरेलु सामग्री उत्पादनमा जोड; घरेलु चित्रकला, हस्तकाल र वस्तुकला उत्पादनमा जोड; प्रविधि विकाससँगै देशभित्र अन्य सम्भावानाको खोजी गरी वैदेशिक रोजगार अन्त्य गर्ने योजना रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

तथापि, लोकप्रिय बन्न ठूला र महत्वाकांक्षी योजना घोषणा गर्ने तर त्यसलाई कार्यान्वयनमा ल्याउने नसक्ने सरकारी संयन्त्रको पुरानै परम्परा दोहोरिने हो भने वैदेशिक रोजगार अन्त्य गर्ने सरकारको यो कार्यक्रम पनि नारामै सीमित नहोला भन्न सकिन्न।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  ००:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्