फाइल तस्बिर।
काठमाडौं- वायु प्रदूषण बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।
विमानस्थलबाट हुने उडान र अवतरण दुवै बन्द भएको विमानस्थल कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले बताए।
आइएफआर र भीएफआर उडान हुन नसकेको तिवारीले बताए। अहिले काठमाडाैंको आकाशमा तुँवालो लागेको छ।
विमानस्थलमा धुँवा र प्रदूषणको गन्ध तीब्र आइरहेको विमानस्थल प्रमुख तिवारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।