• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्ड र माधव नेपाल सर्वोच्चको फैसला पुनरावलोकनका लागि जाने तयारीमा

64x64
नेपाल लाइभ बिहीबार, चैत १२, २०७७  १९:४०
1140x725

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलाको पुनरावलोकन गर्न जाने तयारीमा जुटेका छन्। संविधानविद् र कानूनविद्हरुसँग लामो परामर्श गरेपछि उनीहरू तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामसम्बन्धी विषयलाई लिएर अदालत जाने तयारीमा जुटेका हुन्। 

सर्वोच्चले गत फागुन २३ गते ऋषिराम कट्टेललाई नेकपाको वैधानिकता दिएको थियो। त्योसँगै सर्वोच्चले तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँउताउने फैसला पनि सुनाएको थियो। उक्त फैसलामा असन्तुष्टि जनाउँदै प्रचण्ड र माधव नेपाल पक्ष फैसला पुनरावलोकनका लागि अदालत जाने निष्कर्षमा पुगेका हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बिहीबार दिउँसो प्रचण्ड र माधव पक्षका नेताहरूले कोटेश्वरका एक व्यापारीको घरमा पुनरावलोकनमा जाने वा नजाने भन्ने विषयमा छलफल गरेका थिए। बिहीबार बेलुका फेरी प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, देव गुरुङ, मुक्ति प्रधानसहितले कानूनी क्षेत्रका व्यक्तिसँग परामर्श गरेका थिए। कानून क्षेत्रका विज्ञहरूले पुनरावलोकनमा जान सुझाएपछि प्रचण्ड-माधव पक्ष फेरि अदालत जाने निष्कर्षमा पुगेका हुन्।

रिट निवेदकले मागदाबी गरेको भन्दा पर गएर अदालतले राजनीतिक फैसला गरेकाले पुनरावलोकनमा जाने तयारी गरिएको नेकपा माओवादी केन्द्रका नेता एवम् तत्कालीन नेकपाका प्रमुख सचेतक देव गुरुङले बताए। ‘हामी फागुन २३ गतेको अदालतको फैसलालाई लिएर पुनरावलोकनमा जाने भन्ने छ। कहिले जाने दिन र समय 'फिक्स' भएको छैन,' गुरुङले नेपाल लाइभसँग भने। 

तर, प्रचण्ड र माधव पक्षको कानूनी परामर्शमा सहभागी एक वरिष्ठ अधिवक्ताले शुक्रबार वा आइतबारसम्म पुनरावलोकनमा जाने तयारी भएको बताए। ‘प्रचण्ड-माधव पक्ष अदालतको फैसलालाई लिएर पुनरावलोकनमा जाने निर्णय भएको छ,’ ती वरिष्ठ अधिवक्ताले भने, ‘तर शुक्रबार हुन्छ कि सोमबार भन्न सकिएन।’ आइतबार सार्वजनिक बिदा परेकाले शुक्रबार वा सोमबार प्रचण्ड-माधव पक्ष पुनरावलोकनमा जाने तयारी गरेको उनको भनाइ छ। 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १९:४०
  • #प्रचण्ड
  • #माधव_नेपाल
  • #नेकपा_विवाद
  • #पुनरावलोकन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई महिनामै फेरिए रसुवामा सिडियो
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव?
चीनतर्फ बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता
सम्बन्धित सामग्री
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? विशेष महाधिवेशनको परिधिभित्र रहेर दुवै कार्यसम्पादन समितिलाई एकीकृत गर्नेदेखि १५औं महाधिवेशनको मिति एक महिना पछि सार्नेसम्मका प्रस्त... आइतबार, भदौ २१, २०८३
जिल्ला अधिवेशन मिति सार्न सभापति थापाको प्रस्ताव उनले अहिले अधिवेशनभन्दा पनि बाढी पीडितको राहत र उद्धार प्राथमिकतामा रहेको बताएका हुन् । कांग्रेसले यसअघि भदौ २४ गते वडा अधिवेशन गर्न... आइतबार, भदौ २१, २०८३
राप्रपाका महामन्त्री शरदराज पाठकले किन छाडे पार्टी? पाठकले आजकै मितिदेखि राप्रपाबाट अलग हुने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। करिब चार वर्षअघि पार्टीलाई समयानुकूल... आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
दुई महिनामै फेरिए रसुवामा सिडियो आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
चीनतर्फ बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता आइतबार, भदौ २१, २०८३
संसद भवन परिसरमा जेन–जी पार्क तथा शालिक स्तम्भ शिलान्याश [फोटोफिचर] आइतबार, भदौ २१, २०८३
जिल्ला अधिवेशन मिति सार्न सभापति थापाको प्रस्ताव आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्