• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

आन्तरिक उडानमा बुद्धको बजार हिस्सा ५५ प्रतिशतभन्दा बढी

यती र श्रीबीच प्रतिस्पर्धा
64x64
नेपाल लाइभ मंगलबार, चैत ३, २०७७  १६:००
1140x725

काठमाडौं- आन्तरिक हवाई उडान सेवा प्रदान गर्ने एयरलाइन्स कम्पनी (हेलिकोप्टर सहित)को संख्या १८ पुगेको छ। यीमध्ये बुद्ध, यती, श्री, सौर्य, तारा, सिता, समिट र नेपाल एयरलाइन्सले फिक्स विङ सेवा दिँदै आएका छन् भने अन्य कम्पनीले हेलिकोप्टर सेवा दिँदै आएका छन्।

कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्नका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण ७ महिना ठप्प भएको आन्तरिक उडानले पछिल्लो समय लय पक्रेको हो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जनवरी र फेब्रुअरी महिनामा मात्रै आन्तरिक तर्फ ११ हजार ४ सय ९६ वटा उडान/अवतरण भएका छन्। यो सामान्य अवस्थामा भन्दा केही कम हो।

जनवरी महिनामा मात्रै ५ हजार २८० उडान/अवतरणमार्फत् २ लाख २९ हजार ३ सय ८२ जना यात्रुले आन्तरिक हवाई सेवा लिएका छन्। 

यसैगरी, फेब्रुअरी महिनामा ६ हजार २ सय १६ उडान/अवतरण भए। फेब्रुअरीमा २ लाख ८६ हजार ४ सय ४८ जना यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्।

आन्तरिक उडानमा बुद्ध एयरको बजार हिस्सा सबैभन्दा बढी छ। जनवरीमा मात्रै बुद्ध एयरले कुल १ लाख २६ हजार ३ सय जनालाई आन्तरिक हवाई सेवा प्रदान गरेको छ। यो संख्या कुल हवाई यात्रुको संख्याको आधारमा ५४.९३ प्रतिशत हो।

जनवरीको दोस्रो बढी यात्रु बोक्न एयरलाइन्स यति हो। यतिले ५१ हजार ८ सय ५५ जनलाई आन्तरिक हवाई सेवा दिएको थियो । यो संख्या जनवरीको कुल हवाई यात्रुको संख्यामा २२.६० प्रतिशत हो। यसैगरी, जनवरीमा श्रीले ४० हजार ५ सय ६६ यात्रुलाई सेवा दिएको छ।

No description available.

Ncell 2
Ncell 2

श्री एयरलाइन्सको बजार हिस्सा १७.६८ प्रतिशत हो। यसैगरी सौर्यले पनि जनवरीमा ५ हजार ७३१ जनालाई आन्तरिक हवाई सेवा दिएको छ। उसको बजार हिस्सा यात्रुको आधारमा २.४९ प्रतिशत हो।

यसैगरी, फेब्रुअरी महिनामा भने बुद्धले जनवरीको तुलनामा बजार हिस्सा केही विस्तार गरेको छ। जनवरीमा ५४.९३ प्रतिशत बजार हिस्सा ओगेटको बुद्धले फेब्रुअरीमा ५६.१२ प्रतिशत पुर्‍याएको छ।

बुद्धले फेब्रुअरीमा १ लाख ६० हजार ७ सय ६८ यात्रुलाई सेवा दिएको थियो। यो संख्या कुल संख्याको ५६.१२ प्रतिशत हो। फेब्रुअरीमा आन्तरिक तर्फ २ लाख ८६ हजार ४ सय ४८ जनाले आन्तरिक हवाई यात्रा गरेको थियो।

No description available.

फेब्रुअरीमा यती र श्रीको बजार हिस्सा भने जनवरीको तुलनामा घटेको छ। यतिले फेब्रुअरीमा कुल ६१ हजार १५ जनलाई हवाई सेवा दिँदै बजार हिस्सा २१.३० कायम गरेको छ। जनवरीमा यतिको बजार हिस्सा २२.६० प्रतिशत थियो।

यसैगरी जनवरीको तुलनामा श्रीको पनि फेब्रुअरीमा बजार हिस्सा घटको छ। जनवरीमा श्रीको बजार हिस्सा यात्रु संख्याको आधारमा १७.६८ प्रतिशत थियो तर, फेब्रुअरीमा यो घटेर १६ दशमलव ४३ प्रतिशत मात्रै कायम रहेको छ। फेब्रुअरीमा श्रीले ४७ हजार ७४ यात्रुलाई सेवा दिएको छ।

साथै सौर्य एयरलाइन्सको बजार हिस्सा भने जनवरीको तुलनामा केही बढेको छ। जनवरीमा २.४९ प्रतिशत बजार हिस्सा रहेको सौर्यले फेब्रुअरीमा बढाएर ३.३४ प्रतिशत पुर्‍याएको छ। सौर्यले फेब्रुअरीमा कुल ९ हजार ५ सय ७५ जनालाई हवाई सेवा दिएको छ।

जनवरी-फेब्रुअरीमा हवाइ यात्रुको संख्या (आन्तरिकतर्फ मात्र)

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक
सम्बन्धित सामग्री
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनम... शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्