• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १९, २०८२ Tue, Mar 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कानुनविद्हरूको टिप्पणी :  सर्वोच्चको फैसलाले प्रधानमन्त्रीलाई पनि संकटमा पारेको छ 

64x64
नेपाल लाइभ आइतबार, फागुन २३, २०७७  १९:५२
1140x725

काठमाडौं- संवैधानिक कानुनका जानकार तथा वरिष्ठ अधिवक्ताहरूले नेकपा नाम विवादमा सर्वोच्च अदालतको फैसलाले मुलुक झन् अस्थिरतामा जान सक्ने बताएका छन्।

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने अवस्था पनि सिर्जना भएको कानुनविद्हरूको टिपप्णी छ। सर्वाेच्चले नेकपा विवादमा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएपछि सत्तारुढ नेकपा एमाले र माओवादीकै अवस्थामा पुगेकाले उनीहरू अलग अलग दल भएको र अब पुन: एकीकरण हुनुपर्ने भनि गरेको फैसला कार्यान्वयनमा समस्याग्रस्त हुने उनीहरूको तर्क छ। 

वरिष्ठ अधिवक्ता एवं नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापाले सर्वोच्चको फैसला कार्यान्वयनमा असम्भव रहेको बताए। उनले संघीय संसदको माथिल्लो र तल्लो सदनमा एकै पार्टीको रुपमा काम गरिरहेकाले अब अलग अलग गर्न समस्या हुने बताए।

सर्वोच्च अदालतले कसैलाई फाइदा हुने गरि फैसला लेखेको भएपनि यसको कार्यान्वयन जटिल रहेको उनको दाबी छ। वरिष्ठ अधिवक्ता एवं सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले अब एकता पूर्वको अवस्थामा पुगेको बताए। एकतापूर्व एमाले र माओवादीको अवस्थामा नेकपा पुगेकाले अब प्रधानमन्त्री पनि संकटमा रहेको बताए। 

सर्वोच्च अदालतले गरेको फैसला पूर्णरुपमा न्याय दिने मनसायको भएको भएपनि यसले प्रधानमन्त्रीलाई पनि विश्वासको मत लिनुपर्ने बनाएको अधिवक्ता सुनिलकुमार पोखरेलले बताए। 

कसैलाई फाइदा हुने गरि फैसला भयो होला तर, कार्यान्वयन हुन देख्दिनँ 

वरिष्ठ अधिवक्ता शम्भु थापा 

मैले बुझेको कुरा एकीकरणको प्रक्रिया बदर हुन सक्दैन। एकीकरण बदर मैले देखेको छैन। एकीकरण कानुनी व्यवस्थाको विपरीत छ भनेमात्र बदर हुने हो। संसदमा एकै दल बनेर हिँडेपछि संसदमा त्यही अनुसार नै जान्छ। संसदमा केही फरक पर्दैन। फैसला नै कार्यान्वयन नै हुँदैन। राष्ट्रिय सभामा एउटै दल बनेर भोट दिएको छ सांसद चयन गरेको छ कसरी हुन्छ। मैले अरु विकल्प देख्दिनँ। अब यसरी ब्युँतिन्छ भनेर कसरी हुन्छ। ३ वर्ष संसद गइसक्दो। दुवै संसदमा अलग हुनु पर्छ। राष्ट्रिय सभा र प्रतिनिधि सभा कसरी अलग हुन्छन् मैले त अलग हुने ठाउँ नै देख्दिनँ। आ-आफ्नो दल भनेर प्रतिनिधि सभामा त छुट्याउनु होला तर राष्ट्रिय सभाका कसरी छुट्याउनु हुन्छ। फैसला कार्यान्वयन हुने देखेको छैन। अहिलेको राजनीतिक माहोलमा कसैलाई फाइदा हुने गरि फैसला होला तर यो कार्यान्वयन हुन सक्ने मैले देखिनँ। 

 

Ncell 2
Ncell 2

माओवादीले सर्मथन फिर्ता लिए सरकार संकटमा 

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य 

सर्वोच्चको फैसलाले एमाले र माओवादी पूर्व अवस्थामा पुगेको छ। सरकार गठन गर्दा पनि दुई वटा पार्टी थिए। अब त्यही अवस्थामा पुगेको छ। अब सरकार ७६ (२) को भएको छ। संयुक्त सरकार भएकाले अब पार्टी एकताको सम्झौता गर्नुपर्छ। एमाले र माओवादीले नयाँ पार्टीको नाम राख्नुपर्ने छ। त्यो अवस्था छ कि छैन फरक कुरा हो। यो अवस्थामा संसद अधिवेशन शुरु भएको छ। माओवादीले यो अवस्थामा सरकारलाई दिएको सर्मथन फिर्ता लिन सक्छ। यो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली संकटमा पर्न सक्छन्। अब नेकपाबाट मन्त्री भएका रामबहादुर थापा बादलहरूले पार्टीमा फर्कनु पर्छ। नफर्के पार्टीले कारबाही गरेमा उनको सांसद र मन्त्री पद गुम्न सक्नेछ।  

सुनिलकुमार पोखरेल पूर्वमहासचिव नेपाल बार 

सुनिलकुमार पोखरेल पूर्वमहासचिव नेपाल बार 

सर्वाेच्च अदालतको आजको फैसलाले दुईवटा विकल्प देखाएको देखिन्छ। पहिला रहेको नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा नाम आएको थियो त्यो दिने कार्य बदर गरेको छ। अब नयाँ नाम ल्याऊ यो ऋषि कट्टेलको भएको देखिन्छ भनेको हो। आयोगले अब उनीहरूलाई नयाँ नाम ल्याऊ भनि पत्रचार गर्न सक्छ। नयाँ नाम प्रस्ताव शुरु हुने देखिन्छ। अर्को भनेको अब हामी एकीकरणमा जाँदैनाैं। पुर्ववत रुपमा दुई पार्टीमा अलग अलग बस्छौं भन्ने  यो निर्णयले बाटो खोलेको छ। यसले विभाजन र नयाँ नाम दर्ता गरेर पुन: एकीकरणका बाटो खोलेको हो। 

ऋषि कट्टेललाई नेकपा दिनुपर्ने भएकाले सर्वोच्चले दिएको फैसलामा उल्लेख देखिन्छ। एउटालाई दिएपछि अर्कोलाई त्यही नाम दिन नमिल्ने देखिएकाले बदर गरेको हो। बदर गरिएको कारणले अर्को पार्टी विभाजन हुने अवस्थामात्र आएको हो। एउटालाई दिन्छु भन्दा अर्कोलाई बदर गर्नुपर्ने आवश्यकता भएकाले गरेको हो।

अब राजनीतिक दल अलग अलग भएर जादाँ संसद र  केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याउने व्यवस्था छ त्यो लागू हुँदैन। यो बाध्यता छ। तर, पूर्वमाओवादी पूर्वएमाले र पुर्वएमाले पूर्वमाओवादी क्रस भएर जाँदा ४० प्रतिशत लिएर गयो भने दल परिर्वतन गरेको मानिदैनँ। नत्र पुगेन भने उहाँहरूलाई  सम्बन्धित दलले कारबाही गरेमा दलको सदस्यता जाने र प्रतिनिधि सभाको सदस्यता र पद पनि जाने हुनसक्छ। 

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु
साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
सम्बन्धित सामग्री
गोरखा–२ मा काँग्रेस र बाबुराम भट्टराईको पार्टीको संयुक्त घरदैलो अभियान प्रलोपा गोरखाका अध्यक्ष नारायण खत्रीको नेतृत्वमा रहेको टोलीले कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीसँग मिलेर सोमबार बिहानैदेखि पाल... सोमबार, फागुन १८, २०८२
बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका छन् । सर्लाही ४ को धनकोल गाउँपालिकामा भएको विशेष कार्यक्रममा पासवानसहितक... सोमबार, फागुन १८, २०८२
निर्वाचन प्रचार-प्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको गृहमन्त्री अर्यालको दाबी प्रतिनिधि सभा सदस्य निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे निषेध अवधि सुरु हुने पूर्वसन्ध... सोमबार, फागुन १८, २०८२
ताजा समाचारसबै
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण मंगलबार, फागुन १९, २०८२
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज होली पर्व मनाइँदै मंगलबार, फागुन १९, २०८२
मौन अवधि सुरु : केके गर्न पाइँदैन ? मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा आक्रमणका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न बेलायतले दियो अनुमति सोमबार, फागुन १८, २०८२
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
लेबननबाट हिजबुल्लाहले गर्‍यो इसराइलमा आक्रमण सोमबार, फागुन १८, २०८२
रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना सोमबार, फागुन १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्