• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन १८, २०८२ Mon, Mar 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

इरानमा आक्रमणका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न बेलायतले दियो अनुमति

64x64
नेपाल लाइभ सोमबार, फागुन १८, २०८२  ०९:४७
1140x725

काठमाडौं– बेलायतमा रहयेको अमेरिकी सैन्य अड्डाबाट इरानमा हमला गर्नका लागि प्रधानमन्त्री केयर स्टार्मरले अनुमति दिएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत बेलायती प्रधानमन्त्री स्टार्मरले इरानका मिसाइल प्रक्षेपण स्थलहरूलाई लक्ष्य गरी कारबाहीका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न अनुमति दिने निर्णय भएको बताएका हुन्।

प्रधानमन्त्री स्टार्मरले उक्त कदमलाई विशेष र सीमित रक्षात्मक उद्धेश्यका लागि मात्रै भनेका छन्।   

उनले यो निर्णयबाट इरानले क्षेत्रभरि मिसाइल प्रहार गरेर निर्दोष सर्वसाधारणको ज्यान लिने र बेलायती नागरिकको सुरक्षामा जोखिम पुर्‍याउने तथा युद्धमा प्रत्यक्ष संलग्न नभएका देशहरूलाई निशाना बनाउने सम्भावनालाई रोक्नका लागि भनेका छन्।

‘इरानले क्षेत्रभर मिसाइल प्रहार गरी निर्दोष नागरिकको हत्या गर्न नपाओस् भन्ने उद्देश्यले हामीले यो अनुमति दिएका हौँ,’ स्टार्मरले भने।

Ncell 2
Ncell 2

गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतप्रति सार्वजनिक असन्तुष्टि जनाएका थिए। बेलायती अधिकारीहरूले इरानमाथि सम्भावित पूर्व–आक्रमणका लागि अमेरिकी सेनालाई आरएएफ फेयरफोर्ड (इङ्ग्ल्याण्ड) र हिन्द महासागरस्थित संयुक्त अमेरिकी–बेलायती अड्डा डिएगो गार्सिया प्रयोग गर्न अस्वीकार गरेपछि ट्रम्पले स्टार्मरको आलोचना गरेका थिए।

उनले ती अड्डाको प्रयोगमा लगाइएका प्रतिबन्धहरूले अमेरिकी सैन्य योजना प्रभावित हुन सक्ने बताएका थिए।

यद्यपि बेलायतले इरानविरुद्ध प्रत्यक्ष आक्रमणमा सहभागिता जनाएको छैन। शनिबारदेखि बेलायती सेनाले उत्तरी इराक र कतारतर्फ लक्षित इरानी ड्रोनहरू अवरोध गर्ने जस्ता रक्षात्मक कारबाही गरेको जनाएको छ।

स्टार्मरले बेलायत इरानी शासन विरुद्धको आक्रामक सैन्य कारबाहीमा प्रत्यक्ष संलग्न नहुने स्पष्ट पारे।

ग्लोस्टरशायरस्थित आरएएफ फेयरफोर्ड नाम बेलायती भए पनि दीर्घकालीन रक्षा सम्झौताअन्तर्गत उक्त अड्डा अमेरिकी वायुसेनाले सञ्चालन गर्दै आएको छ।

 तर बेलायती भूमिबाट कुनै पनि युद्धसम्बन्धी अभियान सञ्चालन गर्न लन्डनको स्पष्ट स्वीकृति आवश्यक पर्छ, जसले अन्तिम निर्णयाधिकार बेलायत सरकारसँग रहने सुनिश्चित गर्छ।

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  ०९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रौतहटमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु
सम्बन्धित सामग्री
खामेनेईको हत्या विरोधमा पाकिस्तानस्थित अमेरिकी बाणिज्य दूतावासमा आक्रमण, ९ जना मारिए इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई अमेरिका–इजरायली आक्रमणमा मारिएपछि पाकिस्तानमा आक्रोशित भीडले कराँचीमा रहेको अमेरिकी दूताव... आइतबार, फागुन १७, २०८२
इरानले मध्य–पूर्वमा पुन: सुरु गर्‍यो आक्रमण विभिन्न देशका राजधानी र प्रमुख सहरमा विस्फोटको आवाज सुनिएको सीएनएनका टोलीहरूले जनाएका छन् । आइतबार, फागुन १७, २०८२
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष इरानी राष्ट्रपति मसुद पेजेस्कियानले खामेनीको हत्यालाई ‘भयानक अपराध’ को संज्ञा दिँदै यसले इस्लामिक जगत र शिया इतिहासमा नयाँ पाना थप्न... आइतबार, फागुन १७, २०८२
ताजा समाचारसबै
रौतहटमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय सोमबार, फागुन १८, २०८२
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री सोमबार, फागुन १८, २०८२
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
इरानमा आक्रमणका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न बेलायतले दियो अनुमति सोमबार, फागुन १८, २०८२
लेबननबाट हिजबुल्लाहले गर्‍यो इसराइलमा आक्रमण सोमबार, फागुन १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु आइतबार, फागुन १७, २०८२
इरानले मध्य–पूर्वमा पुन: सुरु गर्‍यो आक्रमण आइतबार, फागुन १७, २०८२
खामेनेईको हत्या विरोधमा पाकिस्तानस्थित अमेरिकी बाणिज्य दूतावासमा आक्रमण, ९ जना मारिए आइतबार, फागुन १७, २०८२
इरानमा आक्रमणका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न बेलायतले दियो अनुमति सोमबार, फागुन १८, २०८२
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्